नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा
नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...बाँकी
कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भयाे
२१ असार, काठमाडौं । वि स २०७६ सालमा सञ्चालन हुने कक्षा ११ को बोर्ड परीक्षा नहुने निर्णय भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन् । यो परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो...बाँकी
नेकपाको एकताका लागि युबा नेताद्वारा दबाब दिने निर्णय
२० ासार काठमाडौँ । नेकपाभित्रको विवाद बढ्दै गएको र स्थायी कमिटीमा पार्टी विभाजनको तहसम्मै जानेगरी विवाद बढिरहेको बेला केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरू एकताका लागि दबाब दिन भन्दै छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् । संसद अधिवेशन अन्त्य हुनुमा नेकपाभित्र...बाँकी
नेपाली काँग्रेस (वी.पी.) ले निषेधित क्षेत्र तोड्यो
काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रघाती एमसिसिका बुदाँ सम्सोधन, भ्रष्टाचारिलाई कारबाही, पिसिआरलाई तिव्रता, आरडिटी बन्द जस्ता माग राख्दै चरण आन्दोलन गर्दै आएको थियो । बुधबार साझ नेपाली काँग्रेस (वी. पी.) ले सरकारले आफ्नोतर्फबाट जनताको माग राखिएकोमा सरकारले नसुनेको भन्दै वानेश्वर स्थित संसद भवनको निशेधित क्षेत्र नारा जुलुस...बाँकी
श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७
श्रीराधाकृष्णाभ्यां नमः श्रीनिम्बार्कमहामुनीन्द्राय नमः श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७ राजा बुधः । मन्त्री चन्द्रः । प्रमादीनाम संवत्सरः कलेर्गताब्दाः ५१२१ निम्बाकाब्दाः ५११४ प्रकाशक श्रीराधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ, केलादीघाट, साँखर, चापाकोट न.पा. ६, स्याङ्जा मुद्रण ः सगुन प्रिन्टर्स एण्ड सप्लायर्स ९८५११५६३४४, ९८४१७४६३४४ वैशाख कृष्णपक्ष १ गते...बाँकी
डिसेम्बरसम्म सर्यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि
१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी
नेपाल निम्न मध्यम आय भएको मुलुक
१९ असार, काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ...बाँकी
गरिमा विकास बैंकद्वारा कर्जामा एक महिनाको ब्याज छुट
कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट सूरु गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको भन्दै गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यात्रुबाहक सवारी साधन खरिद गर्न कर्जा लिएका ऋणीलाई प्राथमिकतामा राख्दै एक महिनाको ब्याज छुट दिएको निर्णय गरेको जनाएको छ...बाँकी
मोबाइलको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ
मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति उपयोगी छ, दुरुपयोग गर्नेका लागि उत्तिकै हानिकारक पनि । केही बर्षअघि अमेरिकामा एउटा रमाइलो सर्वेक्षण भएको थियो, मोबाइलको प्रयोग सम्बन्धी । उक्त सर्वेक्षणमा...बाँकी
लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल
सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो। सरकारले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ। 'अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालना गरिएको छैन,'सिसिएमसी स्रोतले भन्यो,'पसलमा भौतिक...बाँकी










