त्रि वि ले परीक्षाा स्थगित गर्ने निर्नय गर्याे
काठमाडाै । साउन २९ । त्रि वि परीक्षा नियन्त्र०ा कार्यालय बल्खुले परीक्षाा स्थगित गर्ने निर्नय गरेकाे छ ।बाँकी
पोखरा महानगरको राजश्वमा ब्रम्हलुट
पोखरा महानगरपालिका-१३ का विष्णुमाया तिमिल्सिना र बुद्धिसागर तिमिल्सिना गत फागुन १२ गते घर नक्सा पास गर्न वडा कार्यालय गए। वडा कार्यालयका कर्मचारी दीपेन्द्रप्रसाद मरासिनीले विष्णुमायाको नाममा ७३२१४ नम्बरको रसिद दिएर ११ हजार ८ सय १५ रुपैयाँ राजश्व लिए। बुद्धिसागरसँग ११ हजार ९ सय ८० रुपैयाँ राजश्व लिएर ७३२१५...बाँकी
कोरोनाबाट आज ११ जनाको मृत्यु, ४८४ थप संक्रमित
२८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका...बाँकी
काठमाडौं उपत्यकामा मालपोतको सेवा भदौ १५ सम्म स्थगित
२७ साउन,काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा...बाँकी
कोरोना भाइरस विरुद्धको विश्वको पहिलो खोप ः रुसद्वारा मान्यता
काठमाडौँ — रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको...बाँकी
शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा पनि ५० प्रतिशत कर्मचारी
सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको...बाँकी
लगानी बोर्डका नयाँ सिइओ भट्टलाई तत्काल काम नगर्न पाटन उच्च अदालतको आदेश
सरकारले लगानी बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेका सुशील भट्टलाई तत्काल उक्त हैसियतमा कुनै काम नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अधिवक्ता जयबहादुर भुजेलले उत्प्रेषणको आदेशबाट भट्टको नियुक्ति बदर गर्न माग गर्दै दिएको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले भट्टलाई गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न जुन अवस्थामा...बाँकी
राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना २ लाख रुपैयाँ घुस लिदै गर्दा पक्राउ
राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना २ गुड्खा उद्योगीसँग २ लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ । मंगलबार विहान साढे १० बजेतिर बुटवल उपमहानगरपालिका वडा न. १३ बुद्धचौकमा गुड्का व्यवसायी अनिलकुमार झासँग घुस रकम लिदै गर्दा तेस्रो पक्षबाट आएको सूचनाका आधारमा अनुसन्धान प्रमुखलाई पक्राउ...बाँकी
७.९९ प्रतिशत ब्याजदरमा नेपाल बैक काे घरकर्जा
काठमाडौं । नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैङ्किङ बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा...बाँकी
विज्ञको सुझाव : प्रधानमन्त्री ज्यू लकडाउन गरौं
जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। 'छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,'बैठकका एक सहभागीले सेतोपाटीसँग भने,'कतिपय...बाँकी









