सर्वोच्च अदालतमा न्यायिक संग्रहालय स्थापना

बालसिर्जना संवाददाता १ भदौ २०७८, मंगलवार

सर्वोच्च अदालतमा न्यायिक संग्रहालय स्थापना

१ भदौ, काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी पाउने गरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो । संग्रहालयको मंगलबार एक कार्यक्रमका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गरेका छन् । उनले न्याय...बाँकी

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म

बालसिर्जना संवाददाता ३० साउन २०७८, शनिवार

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म

३० साउन, काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन...बाँकी

मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट

बालसिर्जना संवाददाता २६ साउन २०७८, मंगलवार

मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो।...बाँकी

बालाजु औधोगिक क्षेत्रको आगो १० घण्टापछि मात्रै नियन्त्रणमा आयो

बालसिर्जना संवाददाता २३ साउन २०७८, शनिवार

बालाजु औधोगिक क्षेत्रको आगो १० घण्टापछि मात्रै नियन्त्रणमा आयो

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि  नियन्त्रणमा आएको हो । नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित...बाँकी

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन

बालसिर्जना संवाददाता २२ साउन २०७८, शुक्रवार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन

२२ श्रावण, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वरिष्ठ इन्जिनियर कवि राजदास श्रेष्ठद्वारा लिखित ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन गर्नुभएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्य बालसिर्जना मासिकका प्रधान सम्पादक दीनदयाल रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सत्यमोहन जोशीको निवासमा रहेको लोकसाहित्य भवनको सभाकक्षमा आयोजन गरिएको...बाँकी

सानिमा लाईफ इन्स्यारेन्सको आईपीओ खुल्यो

बालसिर्जना संवाददाता २० साउन २०७८, बुधवार

सानिमा लाईफ इन्स्यारेन्सको आईपीओ खुल्यो

२० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुबधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हाे । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर...बाँकी

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

बालसिर्जना संवाददाता २० कात्तिक २०७७, बिहीवार

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...बाँकी

पूर्वसभामुख महराकी पत्नीको निधन

बालसिर्जना संवाददाता २० कात्तिक २०७७, बिहीवार

पूर्वसभामुख महराकी पत्नीको निधन

१९ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना...बाँकी

बास्कोटाविरुद्धको प्रमाण मंगलबार अख्तियारलाई बुझाउँछु : विजय मिश्र

बालसिर्जना संवाददाता १५ कात्तिक २०७७, शनिवार

बास्कोटाविरुद्धको प्रमाण मंगलबार अख्तियारलाई बुझाउँछु : विजय मिश्र

१४ कात्तिक, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदालतमा हाजिर हुने बताएका छन् । मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अदालती प्रक्रिया...बाँकी

Top