स्याङ्जाको गल्याङमा नेकपाका १ सय ५१ जना युवा नेपाली कांग्रेसमा प्रबेश

बालसिर्जना संवाददाता २३ असोज २०७७, शुक्रवार

स्याङ्जाको गल्याङमा नेकपाका १ सय ५१ जना युवा नेपाली कांग्रेसमा प्रबेश

स्याङ्जाको गल्याङ नगरपालिका वडा न ११ साबिक तुलसिभन्ज्याङ गाबिसका १ सय ५१ जना युवा एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रबेश गरेका छन । स्थानीय सरकार देखि प्रदेश र संघिय सरकारको नेतृत्व गरेको ले चरम भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा सरकारको निरंकुश रबैया विरुद्ध...बाँकी

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस

बालसिर्जना संवाददाता २२ असोज २०७७, बिहीवार

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा १५६१ महिला र २८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।...बाँकी

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

बालसिर्जना संवाददाता १६ असोज २०७७, शुक्रवार

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन...बाँकी

सरकारी स‌ँस्थानकाे घिउमा कैफियत किन भयाे ?

बालसिर्जना संवाददाता १४ असोज २०७७, बुधवार

सरकारी स‌ँस्थानकाे घिउमा कैफियत किन भयाे ?

काठमाडौंको बुद्धनगरस्थित एक डेरीमा कृषि मन्त्रालयका पूर्वसहसचिव तुलसी गौतमले दूग्ध विकास संस्थान (डीडीसी) काे एक लिटर तयारी घिउ किने । सरकारी स्वमित्वको स‌स्थाले बजारमा पठाएको पाँच–पाँच सय एमएलको दुई प्याकेट घिउ किनेका थिए । एउटा प्याकेटको उत्पादन मिति २०७७ वैशाख २३ र अर्कोको ३१ गते थियो । घरमा प्याकेट...बाँकी

कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता र यथार्थ

बालसिर्जना संवाददाता १४ असोज २०७७, बुधवार

कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता र यथार्थ

१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा । आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात...बाँकी

न स्यानिटाइजर छ, न सामाजिक दुरी भाडा दोब्बर

बालसिर्जना संवाददाता १३ असोज २०७७, मंगलवार

न स्यानिटाइजर छ, न सामाजिक दुरी भाडा दोब्बर

सार्वजनिक यातायात व्यवसायीले कोभिड–१९ महामारीको बेला काठमाडौं उपत्यकामा मनपरी ढंगले सार्वजनिक यातयात सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणको जोखिम झनै बढेको छ। यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै...बाँकी

स्याङजामा परिवार नै पहिरोमा पुरियो

बालसिर्जना संवाददाता ८ असोज २०७७, बिहीवार

स्याङजामा परिवार नै पहिरोमा पुरियो

अविरल वर्षासँगैको पहिरोले स्याङजाको वालिङ १४ स्थित माया नेपालीको घर पुरिदाँ एकै परिवार ५ जनाको निधन भएको छ। पाँचजना अझै वेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। १ जना बालिकाको भने उद्दार गरी वालिङस्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पोखरा ल्याउने तयारी गरिएको स्थानीयबासीले जनाएका छन्। घरभन्दा माथिबाट झरेको पहिरोले...बाँकी

कक्षा ११ काे अनिवार्य नेपालीकाे पुस्तक अब अनलाइनमा

बालसिर्जना संवाददाता ७ असोज २०७७, बुधवार

कक्षा ११ काे अनिवार्य नेपालीकाे पुस्तक अब अनलाइनमा

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ काे अनिवार्य नेपाली विषयकाे परिवर्तित नयाँ पाठ्यपुस्तक प्रकाशित गरेकाे छ । बन्दाबन्दीका कारण सबै विद्यार्थीकाे पहुँचमा पुस्तक पुग्न नसकेका कारण अनलाइन मार्फत पढ्न मिल्ने गरी पुस्तक सार्वजनिक भएकाे हाे । याे पुस्तककाे PDF डाउनलाेड गरी पढ्न...बाँकी

२०७६ काे मदन पुरस्कार र जगदम्बा श्री सम्मानकाे घाेषणा

बालसिर्जना संवाददाता ५ असोज २०७७, सोमवार

२०७६ काे मदन पुरस्कार र जगदम्बा श्री सम्मानकाे घाेषणा

२०७७ असाेज ४ गते बसेकाे मदन पुरस्कार गुठीकाे साधारण सभाले २०७६ काे जगदम्बा श्री पुरस्कार श्री शान्ति ठटाललाइ अर्पण गर्ने घाेषणा गरेकाे छ भने २०७६ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट महारानी उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँ लाइ अर्पण गर्ने निर्णय गरेकाे छ । वि‍‍ स २०१२ सालमा स्थापित भएकाे मदन...बाँकी

निबन्धकार रुद्र खरेल र ‘तोरीलाहुरे चोकमा एक छिन’ निबन्ध

बालसिर्जना संवाददाता २९ भदौ २०७७, सोमवार

निबन्धकार रुद्र खरेल र ‘तोरीलाहुरे चोकमा एक छिन’ निबन्ध

निबन्धकार रुद्र खरेल ः जीवनी र योगदान जीवनीका प्रमुख प्रसङ्ग नेपालको सुदूर–पूर्वी जिल्ला पाँचथरको च्याङथापुस्थित फलैंचा भन्ने गाउँमा वि.संं २००४ भदौ १८ गते रुद्र खरेलको जन्म भएको थियो । पिता देवीचरण खरेल र माता ‘भक्ति’ भनिने राममाया कडरियाका तीन छोरी र तीन छोरा गरी जम्मा छजना सन्तानमध्ये उनी...बाँकी

Top