चाैतर्फी विराेधपछि कित्ताकाट गर्ने निर्णय बदर
काठमाडाैंं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेका जग्गाको कित्ताकाट गर्नेसम्बन्धी निर्णय बदर भएका छन्। मन्त्रालयले साबिकको निर्णय बदर गर्दै कित्ताकाटसम्बन्धी गरिएको भदौ १८ गतेको निर्णय सच्याएको हो। मन्त्री अर्यालले भदौ १८ गते ‘कृषियोग्य जमिन कित्ताकाट’ गर्ने निर्णय गरेकी थिइन्। त्यसको सात दिनमै भदौ २५...बाँकी
व्यापारीको माग : ६ महिनाको घरभाडा मिनाहा होस्
२६ भदौ, काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका मझौला तथा साना व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा र बैंकको ब्याज छुट गर्न स्थानीय प्रशासन र महानगरपालिकासँग माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र यस क्षेत्रका दुईवटा वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले यस्तो...बाँकी
उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु
२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी
अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता
कोरोना भाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित (face to face) पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित नै छ। कोरोना भाइरसको संक्रमण दर शुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भई...बाँकी
ब्राजिललाई उछिन्दै भारत दोस्रो नम्बरमा आयो ः नेपाललाई पनि खतरा
नेपालको छिमेकी राष्ट्र भारत सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ । भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा भएको हो । अब भारतभन्दा अगाडि अमेरिकामात्र छ । नेपालको पछिल्लो रेकर्ड अनुसार...बाँकी
कोरोनाको भ्याक्सिन : विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ ?
कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ । सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो ।...बाँकी
पढाइ र परीक्षा अझै अन्योलमा गयो
भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर...बाँकी
वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय
१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित...बाँकी
नियमित उडानको भाडा चार्टर्डभन्दा महंगो
कोरोना भाइरस संक्रमणको जोखिमका कारण जारी गरिएको लकडाउनले २०७६ को चैत ११ देखि बन्द भएका अन्तर्राष्ट्रिय तर्फका नियमित उडान भदौ १७ गतेदेखि सीमित ठाउँमा खोल्न सरकारले अनुमति दिएको छ। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको तयारी गरिरहेको छ भने एयरलाइन्सहरूले पनि आफ्नो तयारी गरिरहेका छन्। सरकारले उडानका लागि...बाँकी
कोरोना रोगीका लागि भरोसाको केन्द्र : सामुदायिक चिकित्सा केन्द्र नवलपुर
रोग लाग्न नदिन वा रोग लागेमा मानिसले गर्नुपर्ने र अपनाउनु पर्ने विधि प्राकृतिक चिकित्सा विधि हो । आयुर्वेद पहिलो उपचार विधि हो । तर औषधि र खोप आएपछि प्राकृतिक उपचार पद्धति /विधि वैकल्पिक विधिमा खुम्चिन पुग्यो यो देशकै लागि, मानव जाति कै लागि दुर्भाग्य हो । आधुनिक चिकित्सा...बाँकी









