एकैदिन १ हजार १११ संक्रमित

बालसिर्जना संवाददाता ११ भदौ २०७७, बिहीवार

एकैदिन १ हजार १११ संक्रमित

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा १ हजार १११ मा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु...बाँकी

एक साता निषेधाज्ञा थप : काठमाडौं प्रशासन

बालसिर्जना संवाददाता १० भदौ २०७७, बुधवार

एक साता निषेधाज्ञा थप : काठमाडौं प्रशासन

कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो । यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै...बाँकी

८ दिनमा १८ उडानलाई अनुमति

बालसिर्जना संवाददाता ८ भदौ २०७७, सोमवार

८ दिनमा १८ उडानलाई अनुमति

‘काठमाडौंमा बढ्दो कोरोना संक्रमणको कारण देखाउदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टाइनको अभाव देखिएमा जुनसुकैबेला पनि यो तालिका पनि स्थगन हुन सक्ने जनाएको छ’ काठमाडौँ — होटल क्‍वारेन्टाइनको अभाव देखाउँदै गएको मंगलबार स्थगन गरिएको पाँचौं चरणको ४० वटा मध्ये १८ वटा उद्धार उडान हुने भएका छन् । संस्कृति,...बाँकी

उपत्यकाका यी स्थानमा काटिदैछ विद्युत्

बालसिर्जना संवाददाता ७ भदौ २०७७, आइतवार

उपत्यकाका यी स्थानमा काटिदैछ विद्युत्

७ भदौ, काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यकाका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न...बाँकी

काठमाडौं उपत्यकामा मात्रै २ सय जना संक्रमित थपिए

बालसिर्जना संवाददाता ४ भदौ २०७७, बिहीवार

काठमाडौं उपत्यकामा मात्रै २ सय जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।बाँकी

अाज मात्रै १०१६ जनामा कोरोना संक्रमण

बालसिर्जना संवाददाता २ भदौ २०७७, मंगलवार

अाज मात्रै १०१६ जनामा कोरोना संक्रमण

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको...बाँकी

एसईई २०७७ को नतिजा सार्वजनिक

बालसिर्जना संवाददाता २ भदौ २०७७, मंगलवार

एसईई २०७७ को नतिजा सार्वजनिक

१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले प्रेसलाइ जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा...बाँकी

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

बालसिर्जना संवाददाता ३२ साउन २०७७, आइतवार

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

‘सुनैको दरबार... दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर...’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् ।...बाँकी

आज रातिदेखि भदौ १५ सम्म काठमाडौंमा यी काम गर्न नपाइने

बालसिर्जना संवाददाता ३० साउन २०७७, शुक्रवार

आज रातिदेखि भदौ १५ सम्म काठमाडौंमा यी काम गर्न नपाइने

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् । खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन...बाँकी

कोरोना विरुद्ध शक्ति बढाउने औषधि सबै नेपालीलाई Freeमा ः मारवाडी सेवा समिति

बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

कोरोना विरुद्ध शक्ति बढाउने औषधि सबै नेपालीलाई Freeमा ः मारवाडी सेवा समिति

काेराेना विरुद्ध लड्न सक्ने क्षमता भएकाे अाैषधी मारवाडी सेवा समितिले देशैभर निशुल्क बितर०ा गरिररहेकाे छ । मारवाडी सेवा समिति केन्द्रीय कार्यालयले दिएकाे जानकारी अनुसार याे हाेमियाेपेथी अाैषधी हाे र यसकाे साइड इफेक्ट गर्दैन । यसका लागि तलका नम्बरमा सम्पर्क गर्नुहाेला । औषधिको लागी सम्पर्क नंः भरत चौलागाई: 9851067704...बाँकी

Top