राम्रो शिष्टाचार, नम्रता र स्वाभिमान

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

राम्रो शिष्टाचार, नम्रता र स्वाभिमान

नानीहरूले सानै उमेरबाट सभ्यता र संस्कृतिको महत्व बुझेर आफ्नो आचरण र स्वभाव पनि त्यस्तै बनाउदै जाउन् भन्ने कुरामा विशेष प्रशिक्षण दिनुपर्छ । उनीहरू सुरुदेखि नै राम्रो संस्कार बनाई असल काममा निरनतर लागि रहुन् । उनीहरूमा कहिल्यै पनि खराब विचार र बानी नबढुन् भन्ने कुरामा अभिभावकहरूले होशियारी राख्नुपर्छ ।...बाँकी

Top