बसन्तको बेलामा वनमा रमाउने चरी ।
मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।।
कुहु कुहु गरी कराई संकेत दिन्छिन् ।
काफल पाक्यो भने उडेर जान्छिन् ।।
जङ्गलको बीचबाट सुनाउँछिन् समाचार ।
फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।।
सुन्न मन लाग्छ उसको मधुर स्वर ।
घाँसमा भई लम्पसार ।।
वनमा रमाउने कोइली चरी ।
सबैलाई आशिष दिदै गर्नु है ।।
खुशीको खबर ल्याउनु है ।
फेरी बसन्त ऋतु आएपछि ।।
ईश्वर बस्नेत
बूढानीलकण्ठ स्कूल, काठमाडौं
थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम...
जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ?...
जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख...
कोरोनाको कहर खोस्यो सारा रहर मानिस सबै बिचरा हुँदै गए निराश ।...
सार संक्षेप यस लेखले नेपालको विभिन्न धर्म संस्कृति तथा चाडपर्वहरूको बारेमा चिनारी...
किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा...