बाबाको माया

बालसिर्जना संवाददाता १६ असार २०७७, मंगलवार

बाबाको माया

मलाई बाबाको लाग्छ धेरै माया सँधै सँधै पाउँ मैले बाबाकै छायाँ हामीले नपाउँ है धेरै दु:ख सँधै हामीले बाबालाई दिनुपर्छ सुख संसारमै बन्नुपर्छ हामी सँधै खुशी बाबालाई बनाउनु हुन्न कहिल्यै पनि दुखी नयाँ कुरा चाहिन्छ मेरो बाबालाई धेरै माया गर्नुपर्छ सँधै उहाँलाई हाम्रो बाबाले हामीलाई पढाउनुहुन्छ खराब काम...बाँकी

बालबालिकाको संबद्र्धन गरौं

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

बालबालिकाको संबद्र्धन गरौं

विश्वमा बालबालिकाका क्षेत्रमा धेरै कार्यहरू भैसकेका छन् । बालबालिका भनेका समाजका अभिन्न अङ्ग हुन् भन्नेमा अब दुई मत पनि छैन । उनीहरूलाई दया र माया मात्र होइन अबसर पनि दिने बेला आइसकेको छ । भोलिको राष्ट्रका कर्णाधारका रूपमा रहेका बालबालिकालाई हेय दृष्टि राख्ने परम्परालाई अब विश्वले पन्छाइसकेको छ...बाँकी

Top