यहि हो मेरो देश नेपाल

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

यहि हो मेरो देश नेपाल

किरणका झुल्काले हाल्छन् हिमालमा रातमा पौंडी खेल्छ जुनले दह होस् या तालमा । सेतो च्यादर ओडी हिमाल मुसुमुसु हाँस्छ रङगधरी डाँफे रमाउँदै नाच्छ । पहाडमा गुराँसले वनै रातो पार्छन् डाफे मुनाल कोकिलले नौलो भाका फेर्छन् । पाँच औले जटामसी चिराइतो पनि यार्सागुम्बा आदि धेरै जडिबुटी पनि। तराइमा धानका...बाँकी

लाग्छ त्यही जाउँ

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

लाग्छ त्यही जाउँ

सुन्दर ठाउँ मेरोगाउँ अन्त कहाँ पाउँ । सपनीमा बिपनीमा लाग्छ त्यहीँ जाउँ ।। सधैं घाम चुमिरहने उल्लेरीको डाँडा । जन्मभूमि बाट आज भएँ किन टाढा ।। तल्लो भन्ज्याङ् चौतारीमा शीतल हावा खाउँ । सपनीमा विपनीमा लाग्छ त्यहीँ जाउँ ।।। चिसो पानी बोकी बग्छ यो मेलम्ची खोला । आमासमान...बाँकी

Top