हालसम्म कोभिड १९ मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च ः गृह मन्त्रालय

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

हालसम्म कोभिड १९ मा ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च ः गृह मन्त्रालय

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब...बाँकी

नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया : हामीलाइ स्वीकार्य छैन

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया : हामीलाइ स्वीकार्य छैन

प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया आएको छ । भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । ‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश...बाँकी

कोरोनाको डर (बालकविता)

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

कोरोनाको डर  (बालकविता)

आउन पनि कतिकति रोग व्याधि आ´को हो यतिखेर अरूभन्दा डर कोरोनाको हो घरै बस्छु दिनैभरि बाहिर कतै निस्किन्नँ म पैलेजस्तो डुल्दिनँ म साथीसँग जिस्किन्नँ म सुन्दा पनि मुटु काम्ने कुन्नि के-के भा´को हो परीक्षाको भन्दा पनि डर कोरोनाको हो साथीसँग हात मिलाउन्नँ `के छ ?´ भन्दै मेरो यार...बाँकी

स्याङजामा जिप दुर्घटना

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

स्याङजामा जिप दुर्घटना

स्याङजा । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा...बाँकी

संविधान संशोधन विधेयक सर्वसम्मत पास

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

संविधान संशोधन विधेयक सर्वसम्मत पास

३१ जेठ, काठमाडौं । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । संसद बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान...बाँकी

थप २७३ जनामा कोरोना भाइरस

बालसिर्जना संवाददाता, सुरेश चन्द्र पाेखरेल ३१ जेठ २०७७, शनिवार

थप २७३ जनामा कोरोना भाइरस

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ताका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका...बाँकी

एसईईको खारेजीपछि…

बालसिर्जना संवाददाता ३० जेठ २०७७, शुक्रवार

एसईईको खारेजीपछि…

नेपाल सरकारले समयमा हुन नसकेको एसइई परीक्षा खारेज गर्ने निर्णय गरेको छ । यसबाट विद्यार्थीहरूमा आफ्नो मूल्यांकन कसरी हुने भन्ने जिज्ञासा र खुल्दुली पनि बढ्न थालेको छ । एसइई परीक्षा एसएलसी होइन भन्ने कुरा बुझ्न नसक्दा अभिभावकहरू पनि सबैभन्दा राम्रो ग्रेड आफ्नो बच्चालाई दिनुपर्ने तर्क गर्दै विद्यालय धाउन...बाँकी

प्रेस काउन्सिल नेपालद्वारा निर्देशिका जारी

बालसिर्जना संवाददाता १३ चैत २०७६, बिहीवार

प्रेस काउन्सिल नेपालद्वारा निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा...बाँकी

भेषजराज साहित्य प्रतिष्ठानद्वारा पुरस्कार एवम् सम्मान अर्पण

बालसिर्जना स्याङ्जा संवाददाता, श्यामप्रसाद ढुङ्गाना २१ कात्तिक २०७६, बिहीवार

भेषजराज साहित्य प्रतिष्ठानद्वारा पुरस्कार एवम् सम्मान अर्पण

स्याङजाको वालिङमा स्थापित भेषजराज साहित्य प्रतिष्ठानले साहित्यकार मित्रलाल पंज्ञानी र चिन्तु गिरीलाई पुरस्कार तथा सम्मान अर्पण गरेको छ । यही २०७६ कार्तिक १६ गते शनिबार वालिङ नगरपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय...बाँकी

धरहराको पुनःनिर्माण समयमै पुरा गर्न कठिन

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

धरहराको पुनःनिर्माण समयमै पुरा गर्न कठिन

काठमाडौं– विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ। गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य  एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन। दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको...बाँकी

Top