मंगलबार नेपालमा भूकम्प

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

मंगलबार नेपालमा भूकम्प

काठमाडौं, असार २ । मंगलबार नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ।बाँकी

तीन महिनापछि बेलायत र फ्रान्स खुल्यो

सिन्धुली साैगात संवाददाता २ असार २०७७, मंगलवार

तीन महिनापछि बेलायत र फ्रान्स खुल्यो

असार : करिब तीन महिनाको लकडाउनपछि बेलायतमा लकडाउन खुकुलो भएको छ । सोमबारदेखि बेलायतका गैर आवश्यक पसलहरु पुनःसंचालनमा आउन थालेका छन् । यसका साथै चिडियाघर जस्ता बहिरी आकर्षणयुक्त स्थलहरुमा पनि प्रवेश खुला गरिनेछ । यस्तै प्रार्थना घरहरु व्यक्तिगत प्रार्थनाकालागि मात्र सिमित हुनेछ । हाल बेलायतका हरेक क्षेत्रहरुमा सामाजिक...बाँकी

उपत्यकामा भीडभाड

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

उपत्यकामा भीडभाड

लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ। अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो। यसैबीच प्रहरीले जोरबिजोर पालना नगर्ने एक हजार नौ सय २३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनराम श्रेष्ठले जोरबिजोर नमान्ने...बाँकी

प्रदेश सरकारहरूको खेलकुद बजेट

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

प्रदेश सरकारहरूको खेलकुद बजेट

आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारहरूले खेलकुदका लागि विनियोजन गरेको बजेट यस्तो छ- प्रदेश १ प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नती तथा निर्माण कार्यलाई जोड दिएको छ ।...बाँकी

सर्वाेच्चको आदेश ; साउन २० गतेसम्म कुनै कर नउठाउ

बालसिर्जना संवाददाता १ असार २०७७, सोमवार

सर्वाेच्चको आदेश ; साउन २० गतेसम्म कुनै कर नउठाउ

सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन सर्वाेच्च अदालतले आदेश दिएको छ । मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय लकडाउनका कारण बन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले निर्णय गरेको...बाँकी

नेपालको मुद्दालाई गम्भीररुपमा नलिनु भारतको कमजोरी : करण सिंह

बालसिर्जना संवाददाता १ असार २०७७, सोमवार

नेपालको मुद्दालाई गम्भीररुपमा नलिनु भारतको कमजोरी : करण सिंह

१ असार । कांग्रेस आईका नेता करण सिंहले सीमा विवादमा नेपालले उठाएको मुद्दालाई गम्भीररुपमा नलिनु भारत सरकारको गम्भीर कूटनीतिक कमजोरी भएको बताएका छन् । साथै उनले नयाँ नक्सा जारी गरेर संविधान संशोधन गर्ने कदमको असर नेपालको पक्षमा नहुने चिन्ता व्यक्त गरेका छन् । सोमबार नेता करण सिंहले वक्तव्य...बाँकी

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

इन्डिया टुडेबाट ३२ जेठ २०७७, आइतवार

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

चर्चित भारतीय अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै बसेका थिए । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु...बाँकी

भोलि १ गतेदेखि रेडियो/टिभीबाट पढाइ

बालसिर्जना संवाददाता ३२ जेठ २०७७, आइतवार

भोलि १ गतेदेखि रेडियो/टिभीबाट पढाइ

सरकारले सोमबार (भोलि) देखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो। कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि...बाँकी

अकस्मात नेकपा सचिवालय बैठक स्थगित

बालसिर्जना संवाददाता ३२ जेठ २०७७, आइतवार

अकस्मात नेकपा सचिवालय बैठक स्थगित

३२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको हो । तोकिएको समय भन्दा एक घण्टाअघि मात्र बैठक स्थगितको...बाँकी

साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस

‍एजेन्सी ३२ जेठ २०७७, आइतवार

साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरेका हुन् । ‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुर्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’...बाँकी

Top