उच्च अदालतको फैसला : टुकुचा खोला हो, खोलामाथि व्यक्तिगत सम्पत्ति छ
२४ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ, तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप गर्न नपाउने बताएको छ । काठमाडौं महानगरपालिकाले ३० भदौ २०७९ मा टुकुचा खोला उत्खनन गर्न थालेपछि...बाँकी
ओएसिस र आठराई पब्लिकेसन्सको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम केन्द्रको निर्देशन
२४ वैशाख, काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले ओएसिस प्रब्लिकेसन प्रा.लि र आठराई पब्लिकेसन्स प्रा.लि काठमाडौंले प्रकाशन गरेका पाठ्यसामग्री प्रयोग नगर्न सूचना प्रकाशित गरेको छ। यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको भन्दै स्वीकृति समेत रद्द गरेको...बाँकी
पोखरा विमान दुर्घटना : उद्धार हुँदै
१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । पोखरा विमानस्थल...बाँकी
प्राधिकरणको चेतावनीपछि इन्टरनेटको तार व्यवस्थापन हुँदै
इन्टरनेट सेवा प्रदायकहरुले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरेका छन् । १५ कात्तिकमा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको समयसीमा दिएर व्यवस्थापन गर्न भनेको थियो । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)को नेतृत्वमा शनिबारदेखि सिंहदरबारबाट तारको व्यवस्थापन सुरु भएको हो । काठमाडौं उपत्यकाका सडकहरुमा रहेका पोलमा...बाँकी
स्कुल बसमा यात्रा गरिरहेका बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु
१७ कात्तिक, काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल...बाँकी
भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ
तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहीनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ। तर, यो...बाँकी
डिल्लीबजार मालपोतका कार्यालय सहयोगी साढे १० लाखको चेकसहित पक्राउ
४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १० लाख रुपैयाँसहित डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई पक्राउ गरेको छ । मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो । खतिवडाको खानतलासी गर्दा स्रोत...बाँकी
कल्याणकारी विश्वका लागि अलकापुरी सभा
प्राकृत अनुशासनको पालना गरी सम्पूर्ण जीवजगत प्राणी जगत, जलचर, थलचर, कीटकृमीलगायत सम्पूर्ण प्राणी र मानवकल्याण र अभ्यूदयको नयाँ मार्गको खोजी गर्नु विश्वमा शान्ति स्थापना गर्नु यस युगको प्रमुख आवश्यकता हो । अलकापुरीसभा यसै उद्देश्यमा पनि लक्षित छ । मुलायम माटोबाट कलात्मक भाँडाहरु बने जस्तै, ढुङ्गा खोपेर सुन्दर मूर्ति...बाँकी
रवीन्द्र मिश्रलाई राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् । विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् । मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको...बाँकी
बालबालिकालाई प्रश्न सोध्न सिकाउनुपर्छ
कुनै प्रकारका मूढाग्रह, अवैज्ञानिक मान्यता, विज्ञानबाट पुष्टि नहुने कुरा, जीवन र जगतका अनुभवबाट गलत पुष्टि भएका कुराहरू हामीले बालमस्तिष्कमा हालिदिनुहुँदैन । उनीहरूलाई खुला छोडिदिनुपर्छ के पढ्ने, किन पढ्ने भन्ने विषयको सुरुवात म वैज्ञानिक न्यूटनको भनाइबाट सुरु गर्न चाहन्छु- हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा...बाँकी






