जुक्ति

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

जुक्ति

एकादेशमा एउटा ठूलो शहर थियो । त्यहाँ ठूलो दरवार थियो । त्यो दरबारभित्र जाने बाटोमा फलफूलका बोट बिरुवाको झाडी थियो । त्यस झडीमा भँगेरा र भँगेरीको बस्ने गुँड थियो । त्यस दरबारमा धन दौलतको केही कमी थिएन । भँगेरा र भँगेरी दरबारको झ्यालबाट भित्र कोठामा जाने र आउने...बाँकी

लाग्छ त्यही जाउँ

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

लाग्छ त्यही जाउँ

सुन्दर ठाउँ मेरोगाउँ अन्त कहाँ पाउँ । सपनीमा बिपनीमा लाग्छ त्यहीँ जाउँ ।। सधैं घाम चुमिरहने उल्लेरीको डाँडा । जन्मभूमि बाट आज भएँ किन टाढा ।। तल्लो भन्ज्याङ् चौतारीमा शीतल हावा खाउँ । सपनीमा विपनीमा लाग्छ त्यहीँ जाउँ ।।। चिसो पानी बोकी बग्छ यो मेलम्ची खोला । आमासमान...बाँकी

‘चाहीएको छ’

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

‘चाहीएको छ’

सबै घरलाइ दाइजोको भारी चाहीएको छ गरीबलाइ पनि बेहुली अलङ्कारी चाहीएको छ।। महीला अधिकारबादीले नै आफ्नो छोरोको बिहे रोकी उसलाइ पनि दाइजोमा सीक्री र सारी चाहीएको छ।। हीजो जस्ले हरेक रात केटी फेर्दै सुत्थ्यो आज उसैलाइ बिहे गर्न कुमारी चाहीएको छ।। जुन बाउआमाले छोरी हुँदा गर्भपतन गरे उनिहरूलाइ...बाँकी

गण्डकी प्रदेशमा मात्र भेटियो एक हजार १४ डेङ्गु रोगी

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

गण्डकी प्रदेशमा मात्र भेटियो एक हजार १४ डेङ्गु रोगी

गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखले जानकारी दिएका छन् । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन्...बाँकी

Top