गुरुको सम्मान गर्नै पर्छ र ?

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

गुरुको सम्मान गर्नै पर्छ र ?

भाइबहिनीहरू ! असारको शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा भनिन्छ । गुरु पूर्णिमाका दिन गुरुको विेशष पूजा गरिन्छ । गुरु भनेको अज्ञानपरुपी अन्धकारलाई नाश गर्ने व्यक्ति हो । त्यही शिक्षा दीक्षा दिने व्यक्तिलाई खुशी पार्न गुरुको पूजा गरिन्छ । जो व्यक्ति खुशी हुन्छ उसले अरुलाई कति दिने भन्ने थाहै...बाँकी

बालबालिकाको संबद्र्धन गरौं

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

बालबालिकाको संबद्र्धन गरौं

विश्वमा बालबालिकाका क्षेत्रमा धेरै कार्यहरू भैसकेका छन् । बालबालिका भनेका समाजका अभिन्न अङ्ग हुन् भन्नेमा अब दुई मत पनि छैन । उनीहरूलाई दया र माया मात्र होइन अबसर पनि दिने बेला आइसकेको छ । भोलिको राष्ट्रका कर्णाधारका रूपमा रहेका बालबालिकालाई हेय दृष्टि राख्ने परम्परालाई अब विश्वले पन्छाइसकेको छ...बाँकी

नयाँ झोला बोक्ने बेला

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

नयाँ झोला बोक्ने बेला

भाइबहिनीहरू ! पुरानो कक्षाबाट नयाँ कक्षामा जाने बेला आयो । परीक्षामा धेरै धेरै अङ्क ल्याएर अभिभावकको माया र स्नेहलाई अँगालो भरी बोकेर माथिल्लो कक्षामा जाँदाको मजा नै अर्कै हुन्छ । अझ त्यसमाथि नयाँ झोला, नयाँ किताव कापी, नयाँ कलम, नयाँ पोशाक, नयाँ जुत्ता थपिँदा त झन् खुशी भइन्छ...बाँकी

विषादिको प्रयोग रोक्नु पर्दैन ?

बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

विषादिको प्रयोग रोक्नु पर्दैन ?

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी

Top