सार्वजनिक यातायात साउन ८ गतेदेखि
६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं...बाँकी
सान्ता क्रूज उनका विशेषता
एक स्पेनिश अन्वेषक डन गैसपार डे पोर्तोलाले १७६९ मा एउ६ा नयाँ जमिन पत्ता लगाएका हुन् । जुन जमिनलाइ अहिले सान्ता क्रुजको शहर भनेर चिनिन्छ। जब उनी बगिरहेको सुन्दर नदीमा पुगे उनले सेन्ट लॉरेन्सको सम्मानमा यसलाई सान लोरेन्जो नाम दिए । जमीन पत्ता लगाएकाे बाईस बर्षपछि १७९१मा फादर फर्मिन...बाँकी
नेपाली कांग्रेस काठमाडौंद्वारा क्रियाशील सदस्यता वितरण सुरु
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता थपका लागि तल्लो तहमा क्रियाशील सदस्यता पठाएको छ । जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशील सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो । अहिले रहेको क्रियाशील सदस्य...बाँकी
बेनी जोमसोम कोरला खण्डको पहिलो प्रिस्टिज मोटरेवल पुल सम्पन्न
कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला खण्डको पहिलो प्रिस्टिज मोटरेवल पुल दाना घट्टेखोला म्याग्दीमा सम्पन्न भएको छ । २०७२÷०७३ मा आरम्भ भएको सो आयोजनाको निर्माण ठेक्का फेवा नयाँबाटो जेभीले पाएको थियो । भ्याट बाहेक जम्मा ठेक्का बाहेक रकम रु पाँच करोड एक लाख रहेको सो पुलको निर्माण २०७७...बाँकी
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा ठूलो पहिरो गयो
३ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले...बाँकी
कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भयो, सुशासन खै त ?
गएको आर्थिक वर्षभर सार्वजनिक क्षेत्रमा भएको कुल खर्चमा कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भएको छ। महालेखा परीक्षक कार्यालयको ५७ औं प्रतिवेदनमा २०७५ सालको साउनदेखि २०७६ सालको असार मसान्तसम्म कानुनले तोकेविपरित भएको खर्चको आँकडा निकालिएको हो। बेरुजु भनिने यस्तो अनियमित खर्चलाई महालेखाले विभिन्न वर्गमा राखेर औंल्याउने गरेको...बाँकी
भोलिदेखि अनलाइन कक्षा भोलिदेखि बन्द
निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्।...बाँकी
साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग
२८ असार, काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ...बाँकी
ज्योति विकास बैंकको सीईओ मा श्रीचन्द्र भट्ट नियुक्त
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले आगामी ७ साउनदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेकाे बैंकले जनाएकाे छ । नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा २ दशकभन्दा बढीको अनुभव छ । नवनियुक्त...बाँकी
त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो
२५ असार । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अनलाइनबाट आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) दिन सुरु गरेको छ । नेपालमा तेह्र अंक (डिजिट)को आईएसबीएन प्रदान गरिँदै आइएको छ । उक्त पुस्तकको आईएसबिएन ‘९७८–९९३७–९९९८–१६’ रहेको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बिहीबार ‘ए टेक्सट बुक अफ हायर सेकेन्डरी...बाँकी










