७.९९ प्रतिशत ब्याजदरमा नेपाल बैक काे घरकर्जा
काठमाडौं । नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैङ्किङ बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा...बाँकी
विज्ञको सुझाव : प्रधानमन्त्री ज्यू लकडाउन गरौं
जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। 'छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,'बैठकका एक सहभागीले सेतोपाटीसँग भने,'कतिपय...बाँकी
विराटनगरमा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण
१९ साउन, विराटनगर । मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ जना स्थानीयबासी हुन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी छन् । अस्पतालका दुई जना प्राविधिक र एक सहयोगी संक्रमित...बाँकी
सुनिल थापा मंगलबार कांग्रेस प्रवेश गर्ने
१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक...बाँकी
कोरोना भाईरस(कोभिड-१९) माहामारी समयकालमा शिक्षण सिकाई गर्न सूचना तथा संचार प्रविधिको आवश्यकता,प्रयोग र सन्दर्भः
सूचना तथा सञ्चार प्रविधि भन्नाले सञ्चार अर्थात सूचनाको आदान प्रदान गर्ने प्रक्रियामा आधुनिक रुपमा विकसित भएका प्रविधिहरुलाई प्रयोगमा ल्याउनु हो। वर्तमान समयमा कोरोना माहामारी विश्वव्यापी रुपमा फैलिदै गएको अवस्थामा शिक्षण सिकाई गर्न सूचना तथा सञ्चार प्रविधिको आवश्यकता, प्रयोग र विस्तार बढ्दै गएको छ। "विश्व" ज्ञानमा आधारित विश्वव्यापीकरणको पथमा...बाँकी
आउँदाे पाँच दिन भारी वर्षा हुने अनुमान
११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अागामी साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने सम्भावना रहेकाे जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा...बाँकी
ने.वि.संघ इन्जिनियरिङ इकाइले निकाल्याे विज्ञप्ति
८ असार । नेपाल सरकारले लकडाउन खाेल्ने निर्णय गरे सँगै .वि.संघ इन्जिनियरिङ इकाइले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलाइ सचेत गराएकाे छ । यति लामाे समय लकडाउनका कारण घर न घाटकाे अवस्थामा पुगेका विद्यार्थीलाइ तुरून्त परीक्षा लिन्छु भन्नु विद्यार्थी माथि वज्रपात भएकाे उल्लेख गर्दै ७ बुँदे सार्वजनिक विज्ञप्ति जारी...बाँकी
निजी विद्यालय संचालकहरूले गरे बाेल्ड निर्णय
काेभिड १९ का कारण २०७६ चैत्र ११ देखि भएकाे लकडाउनले सबैभन्दा बढी प्रभावित भएका निजी विद्यालय संचालकहरूले असार ७ मा गरेकाे संयुक्त बैठककाे अायाेजना गरेका छन् । साे बैठकले भावी दिनका शैक्षिक कार्यक्रमका सम्बन्धमा ५ सूत्रीय निर्णय गरेकाे छ ।बाँकी
३८ औं वि पि स्मृति दिवस मनाइयाे
श्रावण ६ काठमाडौ । ३८ औं वि पि स्मृति दिवसमा नेपाली काँग्रेस (वी . पी.) को केन्द्रिय समितिले ले आफ्नो केन्द्रिय कार्यालय गोङबु आवासीय क्षेत्र सामाखुसीमा ” वर्तमानमा वि पि विचारको सान्दर्भिकता ” विषयमा पार्टीका सभापति हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न भएकाे थियाे । साे कार्यक्रमका प्रमुख अतिथि रहनु...बाँकी







