सिन्धुपाल्चोकमा बाढी पहिराेमा परी दुईको मृत्यु, १८ जना बेपत्ता

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

सिन्धुपाल्चोकमा बाढी पहिराेमा परी दुईको मृत्यु, १८ जना बेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।...बाँकी

छोटो दूरीमा मात्र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

छोटो दूरीमा मात्र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो

२५ असार, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार...बाँकी

कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने ः डब्ल्यूएचओ

बालसिर्जना संवाददाता २४ असार २०७७, बुधवार

कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने ः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस...बाँकी

नेपाल प्रहरीकाे नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

नेपाल प्रहरीकाे नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश...बाँकी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...बाँकी

कराते खेलको अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारीमा नेपाली खेलाडी

बालसिर्जना संवाददाता २२ असार २०७७, सोमवार

कराते खेलको अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारीमा नेपाली खेलाडी

काठमाडौं । विश्व कराते महासंघ (डब्लुकेएफ)अन्तर्गत ‘पान अमेरिकन कराते कमिशन’बाट नेपाली प्रशिक्षक पर्खि राईले अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारी पाएपछि उनले जुनै देशको प्रशिक्षक तथा रेफ्रीको जिम्मेवारी निर्वाह गर्न पाउने छन् । सन् २०१५ मा युएसए कराते महासंघ अमेरिकाबाट राष्ट्रिय निर्णायक ‘दोहोरो ए नेशनल रेफ्री’...बाँकी

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भयाे

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भयाे

२१ असार, काठमाडौं । वि स २०७६ सालमा सञ्चालन हुने कक्षा ११ को बोर्ड परीक्षा नहुने निर्णय भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन् । यो परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो...बाँकी

नेकपाको एकताका लागि युबा नेताद्वारा दबाब दिने निर्णय

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

नेकपाको एकताका लागि युबा नेताद्वारा दबाब दिने निर्णय

२० ासार काठमाडौँ ।  नेकपाभित्रको विवाद बढ्दै  गएको र स्थायी कमिटीमा पार्टी विभाजनको तहसम्मै जानेगरी विवाद बढिरहेको बेला केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरू एकताका लागि दबाब दिन भन्दै छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् । संसद अधिवेशन अन्त्य हुनुमा नेकपाभित्र...बाँकी

नेपाली काँग्रेस (वी.पी.) ले निषेधित क्षेत्र तोड्यो

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

नेपाली काँग्रेस (वी.पी.) ले निषेधित क्षेत्र तोड्यो

काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रघाती एमसिसिका बुदाँ सम्सोधन, भ्रष्टाचारिलाई कारबाही, पिसिआरलाई तिव्रता, आरडिटी बन्द जस्ता माग राख्दै चरण आन्दोलन गर्दै आएको थियो । बुधबार साझ नेपाली काँग्रेस (वी. पी.) ले सरकारले आफ्नोतर्फबाट जनताको माग राखिएकोमा सरकारले नसुनेको भन्दै वानेश्वर स्थित संसद भवनको निशेधित क्षेत्र नारा जुलुस...बाँकी

श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७

बालसिर्जना संवाददाता, ध्रुबराज अर्याल १९ असार २०७७, शुक्रवार

श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७

श्रीराधाकृष्णाभ्यां नमः श्रीनिम्बार्कमहामुनीन्द्राय नमः श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७ राजा बुधः । मन्त्री चन्द्रः । प्रमादीनाम संवत्सरः कलेर्गताब्दाः ५१२१ निम्बाकाब्दाः ५११४ प्रकाशक श्रीराधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ, केलादीघाट, साँखर, चापाकोट न.पा. ६, स्याङ्जा मुद्रण ः सगुन प्रिन्टर्स एण्ड सप्लायर्स ९८५११५६३४४, ९८४१७४६३४४ वैशाख कृष्णपक्ष १ गते...बाँकी

Top