व्यवसायीले घरभाडा छुट पाउने हो कि होइन ? ः सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्याे

अनलाइनखबरबाट ३ असार २०७७, बुधवार

व्यवसायीले घरभाडा छुट पाउने हो कि होइन ? ः सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्याे

३ असार, काठमाडौं । लकडाउन अवधिको घरभाडा छुट पाउने हो कि होइन भन्ने निधो गर्न माग गर्दै  व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले लकडाउनको अवधिको नोक्सानी व्यवसायी एक्लैले व्यहोर्ने वा घरधनी र सरकारले पनि साझेदारी गर्नुपर्ने भन्ने...बाँकी

भाडामा बस्नेसँग घरधनीले मनलाग्दी विद्युत महसुल नउठाउन आयोगको निर्देशन

अनलाइनखबरबाट ३ असार २०७७, बुधवार

भाडामा बस्नेसँग घरधनीले मनलाग्दी विद्युत महसुल नउठाउन आयोगको निर्देशन

३ असार, काठमाडौं । विद्युत् नियमन आयोगले घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तबरले बिजुलीको शुल्क नअसुल्ने गरी निर्देशन दिन भनेको छ। ‘घरबाहलमा बस्नेलाई...बाँकी

चिनियाँ सेनासँगको भिडन्तमा मर्ने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

BBC ३ असार २०७७, बुधवार

चिनियाँ सेनासँगको भिडन्तमा मर्ने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ: भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै...बाँकी

कोरोना भाइरस: जीवन रक्षा गर्ने औषधि भेटियो

बिबिसी बाट साभार ३ असार २०७७, बुधवार

कोरोना भाइरस: जीवन रक्षा गर्ने औषधि भेटियो

एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका...बाँकी

पाल्पामा थप १० जनामा कोरोना पुष्टि

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

पाल्पामा थप १० जनामा कोरोना पुष्टि

२ असार, काठमाडौं । पाल्पा जिल्लामा आज मात्रै थप १० जना व्यक्तिमा कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पूर्वी भूभागमा पर्ने पूर्वखोलाका वडा नं १, २, ३ र ४ नं वडाका पुरुषमा संक्रमण देखापरेको हो । प्रदेश नं ५ को प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १० जनामा थप...बाँकी

रियल मड्रिडको शानदार जित, आइबर ३–१ ले पराजित

एजेन्सी २ असार २०७७, मंगलवार

रियल मड्रिडको शानदार जित, आइबर ३–१ ले पराजित

स्पेन, १ असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । उसले आइबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । गएराति आफ्नो अस्थायी घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन टोनी क्रज, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरेका हुन् । आइबारका पेड्रो बिगासले...बाँकी

मंगलबार नेपालमा भूकम्प

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

मंगलबार नेपालमा भूकम्प

काठमाडौं, असार २ । मंगलबार नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ।बाँकी

तीन महिनापछि बेलायत र फ्रान्स खुल्यो

सिन्धुली साैगात संवाददाता २ असार २०७७, मंगलवार

तीन महिनापछि बेलायत र फ्रान्स खुल्यो

असार : करिब तीन महिनाको लकडाउनपछि बेलायतमा लकडाउन खुकुलो भएको छ । सोमबारदेखि बेलायतका गैर आवश्यक पसलहरु पुनःसंचालनमा आउन थालेका छन् । यसका साथै चिडियाघर जस्ता बहिरी आकर्षणयुक्त स्थलहरुमा पनि प्रवेश खुला गरिनेछ । यस्तै प्रार्थना घरहरु व्यक्तिगत प्रार्थनाकालागि मात्र सिमित हुनेछ । हाल बेलायतका हरेक क्षेत्रहरुमा सामाजिक...बाँकी

उपत्यकामा भीडभाड

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

उपत्यकामा भीडभाड

लकडाउन सुरु भएको झन्डै तीन महिनापछि उपत्यकामा चहलपलह बढेको छ। अधिकांश सरकारी कार्यालय खुल्नेगरी सरकारले सरकारले सोमबारदेखि जोरबिजोर लागु गरी सवारीसाधन आवतजावतलाई अनुमति दिएको थियो। यसैबीच प्रहरीले जोरबिजोर पालना नगर्ने एक हजार नौ सय २३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनराम श्रेष्ठले जोरबिजोर नमान्ने...बाँकी

प्रदेश सरकारहरूको खेलकुद बजेट

बालसिर्जना संवाददाता २ असार २०७७, मंगलवार

प्रदेश सरकारहरूको खेलकुद बजेट

आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारहरूले खेलकुदका लागि विनियोजन गरेको बजेट यस्तो छ- प्रदेश १ प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नती तथा निर्माण कार्यलाई जोड दिएको छ ।...बाँकी

Top