स्याङ्जाका एक युवकले आविष्कार गरे बाँदर धपाउने ‘बन्दुक’

बालसिर्जना संवाददाता १० असार २०७७, बुधवार

स्याङ्जाका एक युवकले आविष्कार गरे बाँदर धपाउने ‘बन्दुक’

स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएका हुन् । उनको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ । यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर...बाँकी

निजी विद्यालयले शुल्क माग्न थाले : सरकारलाइ वास्ता छैन

बालसिर्जना संवाददाता ८ असार २०७७, सोमवार

निजी विद्यालयले शुल्क माग्न थाले : सरकारलाइ वास्ता छैन

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्यालयहरुले शुल्कका लागि ताकेता...बाँकी

काेराेनाले फेरी नयाँ विश्व रेकर्ड कायम गर्याे

बालसिर्जना संवाददाता ८ असार २०७७, सोमवार

काेराेनाले फेरी नयाँ विश्व रेकर्ड कायम गर्याे

विश्व स्वास्थ्य संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो। यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला...बाँकी

नागढुंगा सुरुङमार्ग: गुठीको जग्गा भोगचलन गरेकालाइ पनि मुआब्जा

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

नागढुंगा सुरुङमार्ग: गुठीको जग्गा भोगचलन गरेकालाइ पनि मुआब्जा

नागढुंगा सुरुङमार्ग बनाउँदा उपयोग हुने जग्गाका मोहीले पनि मुआब्जा पाउने भएका छन्। जग्गाधनी प्रमाणपत्र नभएका तर गुठीको जग्गा भोगचलन गरिरहेकाहरुले पनि कूल मूल्यांकनको ५० प्रतिशत मुआब्जा पाउने भएका हुन्। जग्गा भोगचलन गरेको प्रमाणका आधारमा त्यसरी भुक्तानी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।...बाँकी

शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

असार ६, काठमाडाैं । शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्। २०१९ सालमा पद्मकन्या क्याम्पसमा प्राध्यापन थालेकी...बाँकी

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछिमात्र नागरिकता ः नेकपाको निर्णय

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछिमात्र नागरिकता ः नेकपाको निर्णय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’...बाँकी

पछिल्लाे काेराेना जाेड घटाउ यस्ताे छ

बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

पछिल्लाे काेराेना जाेड घटाउ यस्ताे छ

स्वास्थ्य मन्त्रालयकाे नियमित जारी गरिने सूचना अनुसार काेराेना संक्रमितको संख्या ७८४८ पुगेको छ । ती मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । तथ्यांकमा काेराेना - नेपाल पीसीआर१५५५१८ आरडीटी२३४०७५ आइसोलेसनमा६६४० संक्रमित७८४८ निको भएको११८६ मृत्यु२२ क्वारेन्टिनमा१२६२१५ स्राेतका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका...बाँकी

राष्ट्रपतिले प्रमाणित गरेसँगै नेपालकाे नयाँ नक्साले पायो संवैधानिक मान्यता

बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

राष्ट्रपतिले प्रमाणित गरेसँगै नेपालकाे नयाँ नक्साले पायो संवैधानिक मान्यता

४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ...बाँकी

मेलम्चीको पानी परीक्षण असारमै

बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

मेलम्चीको पानी परीक्षण असारमै

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताएकी हुन् । उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण...बाँकी

अब यन्त्रले जमीन नापिन्छ फिताले हाेइन ः मन्त्री अर्याल

बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

अब यन्त्रले जमीन नापिन्छ फिताले हाेइन ः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन्। मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताइन्। विगतको त्रुटीपूर्ण नापनक्साका...बाँकी

Top