त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो

२५ असार । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अनलाइनबाट आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) दिन सुरु गरेको छ । नेपालमा तेह्र अंक (डिजिट)को आईएसबीएन प्रदान गरिँदै आइएको छ । उक्त पुस्तकको आईएसबिएन ‘९७८–९९३७–९९९८–१६’ रहेको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बिहीबार ‘ए टेक्सट बुक अफ हायर सेकेन्डरी...बाँकी

सिन्धुपाल्चोकमा बाढी पहिराेमा परी दुईको मृत्यु, १८ जना बेपत्ता

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

सिन्धुपाल्चोकमा बाढी पहिराेमा परी दुईको मृत्यु, १८ जना बेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।...बाँकी

छोटो दूरीमा मात्र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

छोटो दूरीमा मात्र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा पनि बढ्यो

२५ असार, काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार...बाँकी

कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने ः डब्ल्यूएचओ

बालसिर्जना संवाददाता २४ असार २०७७, बुधवार

कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने ः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस...बाँकी

नेपाल प्रहरीकाे नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

नेपाल प्रहरीकाे नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश...बाँकी

“Poem on Corona-virus”

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

“Poem on Corona-virus”

Because of corona our city is in fire I wish that it won`t go too higher Because of corona we locked our door It`s too dangerous we shouldn’t ignore   Maintain social distance it`s our task When you go out please wear mask We should unite and win...बाँकी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा

नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...बाँकी

कराते खेलको अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारीमा नेपाली खेलाडी

बालसिर्जना संवाददाता २२ असार २०७७, सोमवार

कराते खेलको अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारीमा नेपाली खेलाडी

काठमाडौं । विश्व कराते महासंघ (डब्लुकेएफ)अन्तर्गत ‘पान अमेरिकन कराते कमिशन’बाट नेपाली प्रशिक्षक पर्खि राईले अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारी पाएपछि उनले जुनै देशको प्रशिक्षक तथा रेफ्रीको जिम्मेवारी निर्वाह गर्न पाउने छन् । सन् २०१५ मा युएसए कराते महासंघ अमेरिकाबाट राष्ट्रिय निर्णायक ‘दोहोरो ए नेशनल रेफ्री’...बाँकी

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भयाे

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भयाे

२१ असार, काठमाडौं । वि स २०७६ सालमा सञ्चालन हुने कक्षा ११ को बोर्ड परीक्षा नहुने निर्णय भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन् । यो परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो...बाँकी

गुरुको महत्व

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

गुरुको महत्व

गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः गुरुले हामी शिष्यलाइ ज्ञान बाँड्ने काम गर्नुहुन्छ । गुरु विद्ध्यालयमा पढाउने मात्र नभइ ज्ञान दिने व्यक्तिलार्इ भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवनको...बाँकी

Top