कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भयो, सुशासन खै त ?

बालसिर्जना संवाददाता ३१ असार २०७७, बुधवार

कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भयो, सुशासन खै त ?

गएको आर्थिक वर्षभर सार्वजनिक क्षेत्रमा भएको कुल खर्चमा कानुन मिचेर १ खर्ब ३२ अर्ब खर्च भएको छ। महालेखा परीक्षक कार्यालयको ५७ औं प्रतिवेदनमा २०७५ सालको साउनदेखि २०७६ सालको असार मसान्तसम्म कानुनले तोकेविपरित भएको खर्चको आँकडा निकालिएको हो। बेरुजु भनिने यस्तो अनियमित खर्चलाई महालेखाले विभिन्न वर्गमा राखेर औंल्याउने गरेको...बाँकी

भोलिदेखि अनलाइन कक्षा भोलिदेखि बन्द

बालसिर्जना संवाददाता ३१ असार २०७७, बुधवार

भोलिदेखि अनलाइन कक्षा भोलिदेखि बन्द

निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्।...बाँकी

गुरू

बालसिर्जना संवाददाता ३० असार २०७७, मंगलवार

गुरू

गुरु शिष्यका बीचको प्रेम कत्रो कत्रो । राति आकाशमा चम्कने ताराहरु जत्रो ।। गुरु ज्ञानका देवता हुन् भन्ने मैले मान्दछु । अब अझै पढाइमा मिहिनेती बन्छु ठान्दछु ।। गुरु आउँछन् विद्यालय अनि किताब पढ्छौं । लेख्छौं सिक्छौं अभ्यास गछौैं अनि अघि बढ्छौं ।। गुरु ज्ञानका खानी हुन् है...बाँकी

दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

बालसिर्जना संवाददाता २९ असार २०७७, सोमवार

दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

६ वैशाख २०७७ आज बिहान म ७ः०० बजे उठेँ । साबुन पानीले मिचीमिची धेरै बेर लगाएर हात धोएँ । ममीले चिया र नास्ता दिनुभयो, खाएँ । बाबाको मोबाइलमा विद्यालयले पठाएको गृहकार्यको सूची आएछ, बाबाले देखाउनु भयो । विद्यालयले लकडाउनको समय सदुपयोग गर्नका लागि सूची पठाएछ । कोरोना भाइसर...बाँकी

साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग

बालसिर्जना संवाददाता २८ असार २०७७, आइतवार

साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग

२८ असार, काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ...बाँकी

प्रकृति र म

बालसिर्जना संवाददाता २८ असार २०७७, आइतवार

प्रकृति र म

आज भोलि संसारमा के के अनौठो घटना घटिरहेको छ । जुन घटनाहरु सोच्न पनि नसकिने अवस्थामा छन् । यता हे¥यो मान्छेहरु रोइरहेका छन् । कतै रोगी बनेर दुखित जीवन बिताइरहेका छन् भने कतै सवारी घटनाले भने कतै बाढी पहिरो जस्ता घटनाले कैयौ मानिसको अकालमा ज्यान गएको छ ।...बाँकी

अजिङ्गर र छेपारो

भूपप्रसाद धमला २८ असार २०७७, आइतवार

अजिङ्गर र छेपारो

अजिङ्गर कोल्टे फेर्दा छेपारो गर्छ टर्टर अजिङ्गर सामु पर्दा छेपारो काम्छ थर्थर अजिङ्गर पर सर्दा छेपारो फुर्ती गर्दछ अजिङ्गर वर पर्दा छेपारो पर सर्दछ।   भुसुना निल्न पाएर छेपारो दङ्ग पर्दछ अजिङ्गरबाट बच्न विविध रङ्ग फेर्दछ अजिंगरे चाला देख्दा दुनिया दङ्ग पर्दछ छेपारोको i चाला देख्दा जगतै छक्क...बाँकी

चाकडीको मनोविज्ञान

प्रेमनारायण भुसाल २७ असार २०७७, शनिवार

चाकडीको मनोविज्ञान

विकाशोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकडीमा विश्वास गर्ने समुदायको संख्या बढी छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था यी देशहरुमा रहन्छ ।  नियम र पद्धतिका कारण सम्पन्न हुन नसक्ने काम पनि   चाकडीका कारण हुन सक्ने भएकाले मानिसहरु अनेक किसिमका  नाता र सम्बन्धहरु जोडेर आफ्ना...बाँकी

शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन

अाचार्य प्रा.हरिशरण उपाध्याय २५ असार २०७७, बिहीवार

शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन

आनन्दवाची शिव शब्द बाट औणादिक् डून्यत् प्रत्यय भएर शून्य शब्द बनेको हो, जसको अर्थ हुन्छ सदा आनन्दप्रद अवस्था । अमरकोश को रामाश्रमी टीका अनुसार श्वन् शब्द देखि यत् प्रत्यय भई सम्प्रसारण र विकल्प ले दीर्घ भएर शून्य शब्द बन्दछ । शुने हितं शून्यम् – यो शून्य शब्द को...बाँकी

ज्योति विकास बैंकको सीईओ मा श्रीचन्द्र भट्ट नियुक्त

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

ज्योति विकास बैंकको सीईओ मा श्रीचन्द्र भट्ट नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले आगामी ७ साउनदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेकाे बैंकले जनाएकाे छ । नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा २ दशकभन्दा बढीको अनुभव छ । नवनियुक्त...बाँकी

Top