आमाको महिमा
यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी
३८ औं वि पि स्मृति दिवस मनाइयाे
श्रावण ६ काठमाडौ । ३८ औं वि पि स्मृति दिवसमा नेपाली काँग्रेस (वी . पी.) को केन्द्रिय समितिले ले आफ्नो केन्द्रिय कार्यालय गोङबु आवासीय क्षेत्र सामाखुसीमा ” वर्तमानमा वि पि विचारको सान्दर्भिकता ” विषयमा पार्टीका सभापति हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न भएकाे थियाे । साे कार्यक्रमका प्रमुख अतिथि रहनु...बाँकी
सार्वजनिक यातायात साउन ८ गतेदेखि
६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं...बाँकी
सान्ता क्रूज उनका विशेषता
एक स्पेनिश अन्वेषक डन गैसपार डे पोर्तोलाले १७६९ मा एउ६ा नयाँ जमिन पत्ता लगाएका हुन् । जुन जमिनलाइ अहिले सान्ता क्रुजको शहर भनेर चिनिन्छ। जब उनी बगिरहेको सुन्दर नदीमा पुगे उनले सेन्ट लॉरेन्सको सम्मानमा यसलाई सान लोरेन्जो नाम दिए । जमीन पत्ता लगाएकाे बाईस बर्षपछि १७९१मा फादर फर्मिन...बाँकी
नेपाली कांग्रेस काठमाडौंद्वारा क्रियाशील सदस्यता वितरण सुरु
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता थपका लागि तल्लो तहमा क्रियाशील सदस्यता पठाएको छ । जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला समितिको कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले नविकरण र नयाँ क्रियाशील सदस्यता तल्लो तहमा पठाउने निर्णय गरेको हो । अहिले रहेको क्रियाशील सदस्य...बाँकी
बेनी जोमसोम कोरला खण्डको पहिलो प्रिस्टिज मोटरेवल पुल सम्पन्न
कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला खण्डको पहिलो प्रिस्टिज मोटरेवल पुल दाना घट्टेखोला म्याग्दीमा सम्पन्न भएको छ । २०७२÷०७३ मा आरम्भ भएको सो आयोजनाको निर्माण ठेक्का फेवा नयाँबाटो जेभीले पाएको थियो । भ्याट बाहेक जम्मा ठेक्का बाहेक रकम रु पाँच करोड एक लाख रहेको सो पुलको निर्माण २०७७...बाँकी
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा ठूलो पहिरो गयो
३ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले...बाँकी
दिदीको घर
साना गाठी की होचि होची वान्की परेकी थिई मेरी दिदी । पुतली जस्तै थिई । आमाले दुई चुल्ठा पारेर कपाल बाटि दिनुहुन्थ्यो । मख्ख पर्थि । म भन्दा मास्तिर कि मेरी दिदी मलाई खुब माया गर्थि । सकि नसकि मलाई बोकेर ओल्लो घर पल्लो घर घुमाउथि । कान्छि...बाँकी
असल बुवाको कर्तव्य
संसारमा जन्म लिएका सबै मानिसहरुको आ आफ्नै कर्तव्य हुन्छ । चाहे त्यो घरमुली होस् या परिवारको अन्य सदस्य । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरैजसो परिवारमा घरमूली बुबा या हजुरबुबा हुने चलन छ । यदी बुबा या हजुरबुबा नभएमा छोरा घरमुली हुने गरेको देखिन्छ । घरमुली भएपनि या नभएपनि...बाँकी










