महान् वैज्ञानिक निकोला टेस्ला

बालसिर्जना संवाददाता १९ साउन २०७७, सोमवार

महान् वैज्ञानिक निकोला टेस्ला

मानव दिमाग साँच्चै एक अविश्वसनीय चीज हो । जसले बोली, विचार, आलोचनात्मक सोच र कल्पना गर्न सक्छ । जब हामी यस संसारका महान चर्चित दिमागका बारे सोच्छौं हामी ईन्स्टाइन जस्ता प्रतिभाशाली मानिसहरूका बारे सोच्छौं । उनले हामीलाई ब्रह्माण्डमा नियन्त्रित कमलेबल नियमहरूको बारेमा धेरै कुरा भने, समय, ठाउँ र...बाँकी

विराटनगरमा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण

बालसिर्जना संवाददाता १९ साउन २०७७, सोमवार

विराटनगरमा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण

१९ साउन, विराटनगर । मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ जना स्थानीयबासी हुन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी छन् । अस्पतालका  दुई जना प्राविधिक र एक सहयोगी संक्रमित...बाँकी

सुनिल थापा मंगलबार कांग्रेस प्रवेश गर्ने

बालसिर्जना संवाददाता १३ साउन २०७७, मंगलवार

सुनिल थापा मंगलबार कांग्रेस प्रवेश गर्ने

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ । थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक...बाँकी

I want to go out of home!

बालसिर्जना संवाददाता १३ साउन २०७७, मंगलवार

I want to go out of home!

It was sharp 6 in the morning. Krystal was going downstairs.  'Mom!' she yelled. Krystal is a beautiful girl with curly black hair and  hazel blue eyes . She lives in Kathmandu with her mother and dad. She went to her living room and sat on the sofa...बाँकी

कोरोना भाईरस(कोभिड-१९) माहामारी समयकालमा शिक्षण सिकाई गर्न सूचना तथा संचार प्रविधिको आवश्यकता,प्रयोग र सन्दर्भः

बालसिर्जना संवाददाता १३ साउन २०७७, मंगलवार

कोरोना भाईरस(कोभिड-१९) माहामारी समयकालमा शिक्षण सिकाई गर्न सूचना तथा संचार प्रविधिको आवश्यकता,प्रयोग र सन्दर्भः

सूचना तथा सञ्चार प्रविधि भन्नाले सञ्चार अर्थात सूचनाको आदान प्रदान गर्ने प्रक्रियामा आधुनिक रुपमा विकसित भएका प्रविधिहरुलाई प्रयोगमा ल्याउनु हो। वर्तमान समयमा कोरोना माहामारी विश्वव्यापी रुपमा फैलिदै गएको अवस्थामा शिक्षण सिकाई गर्न सूचना तथा सञ्चार प्रविधिको आवश्यकता, प्रयोग र विस्तार बढ्दै गएको छ। "विश्व" ज्ञानमा आधारित विश्वव्यापीकरणको पथमा...बाँकी

आउँदाे पाँच दिन भारी वर्षा हुने अनुमान

बालसिर्जना संवाददाता ११ साउन २०७७, आइतवार

आउँदाे पाँच दिन भारी वर्षा हुने अनुमान

११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अागामी साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने सम्भावना रहेकाे जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा...बाँकी

सिद्धिलाल

बालसिर्जना संवाददाता, नेमसिंह नकर्मी ९ साउन २०७७, शुक्रवार

सिद्धिलाल

एक जना उरण्ठेउलो केटो थियो । चकचकीमा नामी, उटपट्याङ् गर्नमा माहिर त्यो केटोलाई स्कूलका सबैल चिन्दथे । चाहिने नचाहिने गफ हाँकेर, छक्काएर, उल्लु बनाएर साथीहरूलाई हँसाउने आफूभन्दा पनि हाँसी मजाक लिनु नै दिनु नै उसको दैनिकी जस्तो थियो । जस्तोसुकै नभएको कुरालाई पनि साँच्चिकै भएको जस्तो देखाउन सक्ने...बाँकी

ने.वि.संघ इन्जिनियरिङ इकाइले निकाल्याे विज्ञप्ति

बालसिर्जना संवाददाता ८ साउन २०७७, बिहीवार

ने.वि.संघ इन्जिनियरिङ इकाइले निकाल्याे विज्ञप्ति

८ असार । नेपाल सरकारले लकडाउन खाेल्ने निर्णय गरे सँगै .वि.संघ इन्जिनियरिङ इकाइले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलाइ सचेत गराएकाे छ । यति लामाे समय लकडाउनका कारण घर न घाटकाे अवस्थामा पुगेका विद्यार्थीलाइ तुरून्त परीक्षा लिन्छु भन्नु विद्यार्थी माथि वज्रपात भएकाे उल्लेख गर्दै ७ बुँदे सार्वजनिक विज्ञप्ति जारी...बाँकी

काेराेना

बालसिर्जना संवाददाता ८ साउन २०७७, बिहीवार

काेराेना

अायाे अनायासै राेग सबैकाे हाेस उडाउँदै । काेराेना हाे सबै भन्छन् घरभित्र डराउँदै ।। चीनबाट शुरू भाकाे संसार भर फैलियाे । वैज्ञानिक युगकाे मान्छे काेराेनाले त वैलियाे ।। अाइसुलेसन् क्वारेन्टाइन् लकडाउन् भने पनि । कत्ति सन्चाे हुँदै हुन्न जत्ति खर्च गरे पनि ।। प्रकृति बलवान् हुन्छ बुज्दैन नरले...बाँकी

निजी विद्यालय संचालकहरूले गरे बाेल्ड निर्णय

बालसिर्जना संवाददाता ८ साउन २०७७, बिहीवार

निजी विद्यालय संचालकहरूले गरे बाेल्ड निर्णय

काेभिड १९ का कारण २०७६ चैत्र ११ देखि भएकाे लकडाउनले सबैभन्दा बढी प्रभावित भएका निजी विद्यालय संचालकहरूले असार ७ मा गरेकाे संयुक्त बैठककाे अायाेजना गरेका छन् । साे बैठकले  भावी दिनका शैक्षिक कार्यक्रमका सम्बन्धमा ५ सूत्रीय निर्णय गरेकाे छ ।बाँकी

Top