गुरुप्रतिको श्रद्धाभावबाट नै ज्ञान प्राप्ति सम्भव छ
"अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया, चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः " संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । गुरूपूर्णिमा आर्य...बाँकी
सुन्दर मेरो गाउँ
डाँडैभरी हेर साथी कति राम्रा फूल । त्यै डाँडाको फेदीमा छ छहराको मूल । डाँडावारी डाँडापारी रमाइलो ठाउँ छ । हावा पानी मीठो भाको एउटा मेरो गाउँ छ । जाउँ साथी खेलौं घुमौं मेरो गाउँ घर । पराइको देश भन्दा के मा कम्ति छ र ? काफल, चुत्रो,...बाँकी
हाम्रा चराचुरुङ्गीहरु
कोइली चरी कुहुकुहु गरी कराउँछ्न् स्वर सुन्दा केटाकेटी औधी रमाउँछ्न् । डाँफे मुनाल पहाडमा खुशी हुँदै नाच्छन् हिमालको स्वच्छ हावा खाँदै खाँदै बाँच्छ्न् । भङ्गेराको चिरबिर स्वर मीठो लाग्छ चील गिद्द परेवाले आकाश नै ढाक्छ । धूर्त हुन्छ बाज चरो दुष्ट चरित्रको ढुकुर्कुर गर्ने ढुकुर हुन्छ पवित्र त्यो...बाँकी
गरिबको पीडा
मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट । मैले बोलेका शब्दहरू तिम्रो कान सम्म किन पुगेनन् तिमीले दिएका राहतहरूले मलाई छुदै छोएनन् । भोट लिने बेला खुवाउन सम्म खुवायौं अहिले किन यसरी भोक भोकै सुकायौ । मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल...बाँकी
नेकपाको एकताका लागि युबा नेताद्वारा दबाब दिने निर्णय
२० ासार काठमाडौँ । नेकपाभित्रको विवाद बढ्दै गएको र स्थायी कमिटीमा पार्टी विभाजनको तहसम्मै जानेगरी विवाद बढिरहेको बेला केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरू एकताका लागि दबाब दिन भन्दै छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् । संसद अधिवेशन अन्त्य हुनुमा नेकपाभित्र...बाँकी
फूल
सबैको घरमा हुन्छन फूल राम्रो राम्रो नेपालको राष्ट्रिय फूल लालीगुराँस हाम्रो । हेर्दा निकै राम्रा लाग्छ सबै फूल मलाई भगवानको पूजा गर्न चाहिन्छ हामीलाई। फूलको कोपिला टिप्न हुन्न कसैले असल बानी बसालौं हामी सबैले । फूल नहिँडे पनि सास फेर्न सक्छन् उनीहरुले पातबाट खाना बनाइ खान्छन् । फूलहरुले...बाँकी
नेपाली काँग्रेस (वी.पी.) ले निषेधित क्षेत्र तोड्यो
काठमाडौ । नेपाली काँग्रेस (वी.पी.) ले राष्ट्रघाती एमसिसिका बुदाँ सम्सोधन, भ्रष्टाचारिलाई कारबाही, पिसिआरलाई तिव्रता, आरडिटी बन्द जस्ता माग राख्दै चरण आन्दोलन गर्दै आएको थियो । बुधबार साझ नेपाली काँग्रेस (वी. पी.) ले सरकारले आफ्नोतर्फबाट जनताको माग राखिएकोमा सरकारले नसुनेको भन्दै वानेश्वर स्थित संसद भवनको निशेधित क्षेत्र नारा जुलुस...बाँकी
श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७
श्रीराधाकृष्णाभ्यां नमः श्रीनिम्बार्कमहामुनीन्द्राय नमः श्रीनिम्बार्कवैष्णव परिषद् नेपालको निर्देशनमा प्रकाशित श्रीनिम्बार्कव्रतोत्सव निर्णय २०७७ राजा बुधः । मन्त्री चन्द्रः । प्रमादीनाम संवत्सरः कलेर्गताब्दाः ५१२१ निम्बाकाब्दाः ५११४ प्रकाशक श्रीराधादामोदर मन्दिर नेपाल निम्बार्क पीठ, केलादीघाट, साँखर, चापाकोट न.पा. ६, स्याङ्जा मुद्रण ः सगुन प्रिन्टर्स एण्ड सप्लायर्स ९८५११५६३४४, ९८४१७४६३४४ वैशाख कृष्णपक्ष १ गते...बाँकी
डिसेम्बरसम्म सर्यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि
१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी
लकडाउन खुलेपछिका मेरा चाहना
अहिले यो कोरोना महामारीबाट बच्नका लागि देशभरी लकडाउन गराइएको छ । यो लकडाउनको कारण हामी घरमै थुनिएर बसेका छौं । घर बाहिर जाने अवस्था छैन । हामी हाम्रो स्कुलको अन्तिम परीक्षा सकिएपछि घुम्न जाने, मिठा मिठा खानेकुराहरु खाने, साथीहरुसँग खेल्ने जस्ता कुराहरु सोचेरे बसेका थियौं । शायद सबैको...बाँकी










