हरियाली वातावरण
स्वच्छ र सफा ठाउँलाई नै वातावरण भनिन्छ । हरियाली वातावरणले हामीलाई पनि हरिया असाध्यै मनपर्छ । अहिले दिनप्रतिदिन प्रदुषणले गर्दा सबै ठाउँ तथा वातावरणहरु फोहोर भएका छन् । पहिले पहिले त हाम्रा पुर्खाहरुले वातावरणको कति ख्याल राख्थे र सफा हुन्थ्यो तर अहिले न त वास्ता गर्छन् न त...बाँकी
नेपाल निम्न मध्यम आय भएको मुलुक
१९ असार, काठमाडौं । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ...बाँकी
गरिमा विकास बैंकद्वारा कर्जामा एक महिनाको ब्याज छुट
कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट सूरु गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको भन्दै गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यात्रुबाहक सवारी साधन खरिद गर्न कर्जा लिएका ऋणीलाई प्राथमिकतामा राख्दै एक महिनाको ब्याज छुट दिएको निर्णय गरेको जनाएको छ...बाँकी
पहिले अहिले
पहिले म स्कूल जान्थे यो समयमा अहिले म कक्षा लिन्छु घरमै अनलाइनमा पहिले म साथीसँग खेल्ने गर्थे अहिले म घरमै खेल्छु परिवार सँग पहिले म सबैसँग हात मिलाउँथे अहिले म सबैलाई नमस्कार गर्छु पहिले म बिदामा घुम्न जान्थे अहिले म घरमै घुम्ने गर्छु पहिले ममि ड्याडी अफिसमा हुन्थे...बाँकी
सात्विक भोजन र सात्विक भावना सम्बन्धित छन् ं दीनबन्धु अर्याल
शब्द, व्यवहार आचरणमा अहिंसा देखाने, अहिंसाकै चिन्तन गर्ने गर्दा मनवचन कर्म शुद्ध रहन पुग्छन् र आत्मिक सन्तोष पनि प्राप्त हुन्छ । संस्कृत साहित्यका महाकवि कालिदासले धर्मसाधनका लागि शरीरलाई माध्यम बनाउने कुरा ‘कुमारसम्भवम्’ काव्यमा उल्लेख गर्नुभएको पाइन्छ । शरीरलाई पौष्टिक पदार्थले मात्र पुग्दैन, मनको स्वास्थ्य र आत्मिक आनन्दको प्रयास...बाँकी
मोबाइलको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ
मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति उपयोगी छ, दुरुपयोग गर्नेका लागि उत्तिकै हानिकारक पनि । केही बर्षअघि अमेरिकामा एउटा रमाइलो सर्वेक्षण भएको थियो, मोबाइलको प्रयोग सम्बन्धी । उक्त सर्वेक्षणमा...बाँकी
पुस्तकालय
पुस्तकालय संस्कृत भाषाबाट नेपाली भाषामा आएको शब्द हो । पढ्ने, पढाउने, पाठ गर्ने गराउने आदि लेखिएको छापिएको ठेली नै पुस्तक हो । यसलाई कसै कसैले ग्रन्थ र कसैले किताब पनि भन्ने गर्दछन् । आलय भनेको घर हो । एउटै बाक्यमा भन्नुपर्दा किताबहरूको घर नै पुस्तकालय हो । इच्छुक...बाँकी
लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल
सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो। सरकारले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ। 'अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालना गरिएको छैन,'सिसिएमसी स्रोतले भन्यो,'पसलमा भौतिक...बाँकी
निजामती विधेयकविरूद्ध कर्मचारीको प्रदर्शन
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयक अन्यायपूर्ण रहेको भन्दै मंगलबार नायब सुब्बाहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्। विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन्। देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका...बाँकी
बाबाको माया
मलाई बाबाको लाग्छ धेरै माया सँधै सँधै पाउँ मैले बाबाकै छायाँ हामीले नपाउँ है धेरै दु:ख सँधै हामीले बाबालाई दिनुपर्छ सुख संसारमै बन्नुपर्छ हामी सँधै खुशी बाबालाई बनाउनु हुन्न कहिल्यै पनि दुखी नयाँ कुरा चाहिन्छ मेरो बाबालाई धेरै माया गर्नुपर्छ सँधै उहाँलाई हाम्रो बाबाले हामीलाई पढाउनुहुन्छ खराब काम...बाँकी










