पहिले म स्कूल जान्थे यो समयमा
अहिले म कक्षा लिन्छु घरमै अनलाइनमा
पहिले म साथीसँग खेल्ने गर्थे
अहिले म घरमै खेल्छु परिवार सँग
पहिले म सबैसँग हात मिलाउँथे
अहिले म सबैलाई नमस्कार गर्छु
पहिले म बिदामा घुम्न जान्थे
अहिले म घरमै घुम्ने गर्छु
पहिले ममि ड्याडी अफिसमा हुन्थे
अहिले उहाँहरु घरमै हुन्छन् ।
पहिले घरमा मान्छे आउँदा रमाइलो
अहिले कोही आयो भने डर मलाई लाग्छ
प्रतिक थापा मगर
एल.आर. आइ
कक्षा २
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले केहि दिन अगाडि संसदमा...
थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम...
जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ?...
जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख...
कोरोनाको कहर खोस्यो सारा रहर मानिस सबै बिचरा हुँदै गए निराश ।...
किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा...