असार पन्ध्र
-प्रेमनारायण भुसाल कृषकको पर्व असार पन्ध्र छैन है फुर्सद माटोमा खेल्दा हिलोमै भुल्दा लौ कति फुरुङ्ग ? बिहानदेखि सूर्यास्तसम्म खेतमै व्यस्त छ भोक र तिर्खा फुर्सदमा मात्र, काममै मख्ख छ । मनमा ईष्र्या कहिल्यै तिमी आउन दिएनौ सपना सधै कर्ममा देख्यौ भ्रममा परेनौ प्रकृतिसँगै रमाउने तिमी भूमिका सन्तान...बाँकी
मैले सरकार छ कसरी भनौं ?
राजश्व तिरेर देश धान्ने व्यवसायी शून्यमा झरे, राजश्वबाट तलब खानेहरूलाई हाइसन्चो छ । सडकमा सरकारी गाडी चढेर हिँड्नेलाई कुनै रोकतोक छैन । हुनु पनि भएन । किन भने ऊसँग सरकारी पास छ । पास दिने ठाउँमा उनै छन् । सरकारी पास जारी गर्नेलाई कि आफन्तै हुनुप¥यो । कि...बाँकी
कोरोना तिमी किन आएको ?
ए कोरोना भन तिमी किन आएको यहाँ भेट्न पाएनौं आफन्त गर्न दिएनौ दायाँ बायाँ । तिमीले भ्रमण गरीसक्यौ दुइसय बढी देशमा बिरामी पार्न हिँड्यौ सबलार्इ नदेखिने भेषमा । पहिले हामी जाने गर्थ्यौं काँधमा बोकी झोला हाम्रो गल्ती के थियो र किन सताएको होला । ...बाँकी
स्वास्थ्य चौकीको कम्पाउण्डर
न जानेको केही छैन जानेको केही छैन बुज्रुक मात्र होइन उप बुज्रुक छ । सबै रोगको निदान गर्छ सबै रोगको उपचार गर्छ नजानेको केही छैन जानेको केही छैन । एलोपेथी, होमियोपेथी आयुर्वेद जान्दछ चिना हेर्छ, घर सर्ने साइत हेर्छ नजानेको केही छैन जानेको केही छैन । व्यायाम सिकाउँछ...बाँकी
सलह नेपाल भित्रियाे ः विज्ञकाे प्रतिवेदन फेल खायाे
१३ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष थियाे । साे निष्कर्ष गलत सावित भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईकाे नेतृत्वमा गठन भएको कार्यदलले नेपालमा यो वर्ष सलह किरा...बाँकी
माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर
अमेरिकामा घर बेलायतमा घर नेपालमा छँदैछ आफ्नो घर सम्झियो जताततै घरै घर । छोराको भनूँ कि बाबुको मानो छुट्टिएको छैन मेरो घर भन्ने अधिकार बाबुको घर जसको भने पनि लगानी छोराको । सन्तोषको श्वास फेरेर हाँस्ने मुहार बाबुको पाखुरी बजाएर गरेको आर्जन छोराहरुको तेरो मेरो नभनौ उन्नतिमा रमाऊँ...बाँकी
कोरोना भाइरसका सन्देसहरू
कोरोना भाइरस अर्थात् कोभिड १९ अहिलेको अवस्थामा संसारभरि फैलिएको छ । यस रोगले लाखौको ज्यान लिएको छ भने लाखौंलाई सङ्क्रमित बनाएको छ । यो रोग सरुवा भएकाले विश्वका धेरै देशहरू अहिलेको लकडाउनको अवस्थामा छन् । कोरोना भाइरसले ठूलो क्षति सँगै हामी मानिसलाई केही कुरा सिकाएको पनि छ ।...बाँकी
नेकपा बैठकमा ‘कोरोना जन्तर’ काे पनि चर्चा भयाे
१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता...बाँकी
मेलम्ची र काठमाडाैंकाे मिलन हुन अझै लामै समय लाग्ने भाे
१० असार । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे छलफल डाँक्यो । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत सहभागी थिए । बैठकमा अधिकांश सांसदले सोधे, ‘मेलम्चीको पानी काठमाडौंमा कहिलेबाट वितरण हुन्छ ?’ भाका राख्दै र सार्दै...बाँकी
आलोपालो छाडेर ठूलाे गल्ती गरेंछु : प्रचण्ड
१०, असार, काठमाडौं । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । स्थायी कमिटी बैठकमा अध्यक्ष...बाँकी








