स्याङ्जाका एक युवकले आविष्कार गरे बाँदर धपाउने ‘बन्दुक’

बालसिर्जना संवाददाता १० असार २०७७, बुधवार

स्याङ्जाका एक युवकले आविष्कार गरे बाँदर धपाउने ‘बन्दुक’

स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएका हुन् । उनको आविष्कारले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ । यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर...बाँकी

भष्ट्राचार गरेर होइन श्रम गरेर जिउन सिक्न’ पर्छ ः पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा

बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

भष्ट्राचार गरेर होइन श्रम गरेर जिउन सिक्न’ पर्छ ः पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा

विश्व अहिले कोरोनाको कहरमा रूमल्लिएको छ, शक्ति सम्पन्न मुलुकले आफ्ना नागरिकलाई सकेसम्म कसरी सुविधा दिन सकिन्छ भन्ने सोचिरहेका छन्,  त्यही गरिरहेका छन् तर नेपालको परिस्थिति भिन्न छ, जनता गास खोजिरहेका छन्, सरकार शासक बनिरहेको छ, जनता र शासक दुःखको बेलामा त बराबर हुनुपर्ने तर भैरहेको छैन, नेताले संकटलाई...बाँकी

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा...बाँकी

निजी विद्यालयले शुल्क माग्न थाले : सरकारलाइ वास्ता छैन

बालसिर्जना संवाददाता ८ असार २०७७, सोमवार

निजी विद्यालयले शुल्क माग्न थाले : सरकारलाइ वास्ता छैन

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्यालयहरुले शुल्कका लागि ताकेता...बाँकी

काेराेनाले फेरी नयाँ विश्व रेकर्ड कायम गर्याे

बालसिर्जना संवाददाता ८ असार २०७७, सोमवार

काेराेनाले फेरी नयाँ विश्व रेकर्ड कायम गर्याे

विश्व स्वास्थ्य संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो। यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला...बाँकी

पहिलो विद्यालय नै घर हो

डा. प्रेमराज न्याैपाने ७ असार २०७७, आइतवार

पहिलो विद्यालय नै घर हो

संवाद (अहिले विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक बालबालिकाहरु लामो समयदेखि घरैमा बन्दाबन्दीमा बस्न बाध्य भएका छन् । कतिपय बालबालिका संयुक्त परिवारमा छन् भने कतिपय एकल परिवारमा छन् । संयुक्त परिवारमा भएका बालबालिकाका तुलनामा एकल परिवारका बालबालिकामा मनोसामाजिक प्रभाव बढी परिरहेको हुन सक्छ । जे...बाँकी

नागढुंगा सुरुङमार्ग: गुठीको जग्गा भोगचलन गरेकालाइ पनि मुआब्जा

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

नागढुंगा सुरुङमार्ग: गुठीको जग्गा भोगचलन गरेकालाइ पनि मुआब्जा

नागढुंगा सुरुङमार्ग बनाउँदा उपयोग हुने जग्गाका मोहीले पनि मुआब्जा पाउने भएका छन्। जग्गाधनी प्रमाणपत्र नभएका तर गुठीको जग्गा भोगचलन गरिरहेकाहरुले पनि कूल मूल्यांकनको ५० प्रतिशत मुआब्जा पाउने भएका हुन्। जग्गा भोगचलन गरेको प्रमाणका आधारमा त्यसरी भुक्तानी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।...बाँकी

शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

असार ६, काठमाडाैं । शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्। २०१९ सालमा पद्मकन्या क्याम्पसमा प्राध्यापन थालेकी...बाँकी

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछिमात्र नागरिकता ः नेकपाको निर्णय

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछिमात्र नागरिकता ः नेकपाको निर्णय

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’...बाँकी

पछिल्लाे काेराेना जाेड घटाउ यस्ताे छ

बालसिर्जना संवाददाता ४ असार २०७७, बिहीवार

पछिल्लाे काेराेना जाेड घटाउ यस्ताे छ

स्वास्थ्य मन्त्रालयकाे नियमित जारी गरिने सूचना अनुसार काेराेना संक्रमितको संख्या ७८४८ पुगेको छ । ती मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । तथ्यांकमा काेराेना - नेपाल पीसीआर१५५५१८ आरडीटी२३४०७५ आइसोलेसनमा६६४० संक्रमित७८४८ निको भएको११८६ मृत्यु२२ क्वारेन्टिनमा१२६२१५ स्राेतका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका...बाँकी

Top