करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न
स्याङ्जा भदाै १५ । स्याङ्जा जिल्लाकाे रमणीय स्थल करेण्डाँडामा तीज तीज कार्यक्रमकाे अायाेजना गरिएकाे छ । पुतलीबजार नगरपालिका ११ मा पर्ने करेण्डाँडामा धेरै वर्ष अगाडिदेखि तीज कार्यक्रम मनाइँदै अाएकाे छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजका अवसरमा पुतलीबजार नगरपालिका ११ को स्थानीय करेण्डाँडा युवा क्लबको आयोजनामा तिज...बाँकी
सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?
काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ । गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो ।...बाँकी
गगनकाे संघर्षपूर्ण विरासत
राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ । २०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि...बाँकी
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ — नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा प्राध्यापनरत एक शिक्षक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार बिहानैदेखि विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको हो । विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि प्रहरीले घटनाबारे बुझ्नका लागि आरोपित शिक्षक र आन्दोलनरत विद्यार्थीहरूलाई कार्यालयमा बोलाएर सोधपुछ...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस पदाधिकारी लिएर राष्ट्रपति निवास
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका...बाँकी
पवित्र पाशुपत क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
१३ भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको...बाँकी
कांग्रेसले नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसलाइ धम्क्याएका छन् । सधैँ अाफ्नाे हैसियत भन्दा माथिकाे कुरा गर्ने प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई...बाँकी
केन्यालाई ४ विकेटले हरायो नेपालले
१२ भदौ, काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ...बाँकी
काठमाडौं मलको निर्माण अवैध रहेकाे खुलासा
१२ भदौ, काठमाडौं । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा...बाँकी
नेपालकाे विद्युत् उत्पादन २,२६९ मेगावाट पुग्याे
१२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप...बाँकी








