निराकार र साकार ब्रह्म
आकाश को स्थिति शून्य जस्तो छ । शून्य केही नभए को जसमा कैयन चिज हुन रहन सक्छन् । शून्य एकान्त पनि हुन सक्छ । शून्य अभाव पनि हुन सक्छ । अभाव को भाव शून्य होला । शून्य दशौं गुणा वृद्धि मा कारण पनि हुन सक्छ । (०) शून्य...बाँकी
वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय
१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित...बाँकी
बाह्र महिनाको गीत
वैशाखमा कल्कलाउँदो मुना पलाउँछ । जेठको घाम नसम्झाऊ आँत जलाउँछ ।। आली खनौँ, खेत जोतौँ, बीउ छरौँ, रोपौँ । फुत्केला कि असार महिना मिलिजुली छोपौँ ।। साउन-भदौ लागेपछि लाग्छ बादल-झरी । तीज मान्न हाम्री दिदी आउँछिन् कसो गरी ? ।। आकाशले धर्ती धोयो खुसियाली छायो...बाँकी
साहित्यकार डा.हरिप्रसाद सिलवाल
नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड,...बाँकी
लकडाउनको अनुभव
विश्वभरि फैलिएको कोराना महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन गरेको छ । यसैकारण हामी सबै आफ्नै घरमा घेरिएर बस्नु परेको छ । मैले धेरैले भनेको सुनें – ‘हे भगवान् ! यो लकडाउन कहिले समाप्त हुन्छ । म त घरमा बस्दा बस्दा वाक्कदिक्क भैसकेको छु । मलाई मेरा साथीहरुसँग भेट्न...बाँकी
नियमित उडानको भाडा चार्टर्डभन्दा महंगो
कोरोना भाइरस संक्रमणको जोखिमका कारण जारी गरिएको लकडाउनले २०७६ को चैत ११ देखि बन्द भएका अन्तर्राष्ट्रिय तर्फका नियमित उडान भदौ १७ गतेदेखि सीमित ठाउँमा खोल्न सरकारले अनुमति दिएको छ। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको तयारी गरिरहेको छ भने एयरलाइन्सहरूले पनि आफ्नो तयारी गरिरहेका छन्। सरकारले उडानका लागि...बाँकी
कोरोना रोगीका लागि भरोसाको केन्द्र : सामुदायिक चिकित्सा केन्द्र नवलपुर
रोग लाग्न नदिन वा रोग लागेमा मानिसले गर्नुपर्ने र अपनाउनु पर्ने विधि प्राकृतिक चिकित्सा विधि हो । आयुर्वेद पहिलो उपचार विधि हो । तर औषधि र खोप आएपछि प्राकृतिक उपचार पद्धति /विधि वैकल्पिक विधिमा खुम्चिन पुग्यो यो देशकै लागि, मानव जाति कै लागि दुर्भाग्य हो । आधुनिक चिकित्सा...बाँकी
एकैदिन १ हजार १११ संक्रमित
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा १ हजार १११ मा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु...बाँकी










