अनलाईन पढाइ

राजकुमार खत्री २३ भदौ २०७७, मंगलवार

अनलाईन पढाइ

लकडाउन पछि अनलाईन कक्षा, चर्चामा आयो यस्ता खाले कक्षाले धेरै विद्यार्थीको, पढाई छुटायो । बन्दाबन्दीमा अभिभावकलाई, चौतर्फी सास्ती सलह, कलह, बाढी र पहिरो,बढ्दै गयो विपत्ति । इन्टरनेट छैन,भाइबर चल्दैन,कसरी पढ्ने अग्रीम भुक्तानी नगरिए, सामेल हुन नपाईने । भाईरसले डाडाँकाडाँ ढाक्यो, बढायो संकट पढाई छुटो, शुल्क तिर्नै पर्ने साथी,...बाँकी

      अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता

राजदेव यादव २३ भदौ २०७७, मंगलवार

      अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता

        कोरोना भाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित (face to face) पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित  नै छ। कोरोना भाइरसको संक्रमण दर शुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भई...बाँकी

ब्राजिललाई उछिन्दै भारत दोस्रो नम्बरमा आयो ः नेपाललाई पनि खतरा

दीनदयाल रेग्मी २२ भदौ २०७७, सोमवार

ब्राजिललाई उछिन्दै भारत दोस्रो नम्बरमा आयो ः नेपाललाई पनि खतरा

नेपालको छिमेकी राष्ट्र भारत सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ । भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा भएको हो । अब भारतभन्दा अगाडि अमेरिकामात्र छ । नेपालको पछिल्लो रेकर्ड अनुसार...बाँकी

Love of Sky and Earth

Bhupa P. Dhamala २१ भदौ २०७७, आइतवार

Love of Sky and Earth

The earth was made of up the land and the sea. One day the sky saw that the green land was beautiful. He quickly fell in love with the land. But the sky was too far from the land in the plain. So he pulled a part of...बाँकी

कोरोनाको भ्याक्सिन : विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ ?

बालसिर्जना संवाददाता २१ भदौ २०७७, आइतवार

कोरोनाको भ्याक्सिन : विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ  ?

कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ । सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो ।...बाँकी

प्रसिद्धि रेग्मीकाे चित्र

बालसिर्जना संवाददाता २० भदौ २०७७, शनिवार

प्रसिद्धि रेग्मीकाे चित्र

बाँकी

पढाइ र परीक्षा अझै अन्योलमा गयो

दीनदयाल रेग्मी, सम्पादक १९ भदौ २०७७, शुक्रवार

पढाइ र परीक्षा अझै अन्योलमा गयो

भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर...बाँकी

गजल

देवराज तिवारी १९ भदौ २०७७, शुक्रवार

गजल

गजल अनेकौँ प्रश्न अगाडि निरुत्तर भएको छु जल जमिन दुबै ठिक उभयचर भएको छु कयौँ पटक रात आउँदा जीवनमा थर्काएर बिहानीको प्रहर भएको छु खुबै लोभ्याए पनि फूलका परागहरूले आफै काँस फुलाएर बस्ने बगर भएको छु मिसावट जीवन बाँचेर चलिरहेछ दुनियाँ तटस्थ हेरी बस्ने म नजर भएको छु...बाँकी

विद्या

विप्लव खनाल १९ भदौ २०७७, शुक्रवार

विद्या

विद्या आर्जन गरौं साथी पुग्छौं माथि माथि । विद्या जस्तो ठूलो कुरा छैन माना पाथी ।। सर्वश्रेष्ठ धन हो विद्या शास्त्रले नै भन्छ । लेखी पढी ठूलो मान्छे बन्ने मेरो मन छ ।। आमाले झैं माया गर्ने काम गर्छ विद्या । बाबुले झैं रक्षा गर्ने काम गर्छ विद्या...बाँकी

आमाको महिमा

सिद्यान्त यादव १८ भदौ २०७७, बिहीवार

आमाको महिमा

यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी

Top