चाैतर्फी विराेधपछि कित्ताकाट गर्ने निर्णय बदर
काठमाडाैंं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेका जग्गाको कित्ताकाट गर्नेसम्बन्धी निर्णय बदर भएका छन्। मन्त्रालयले साबिकको निर्णय बदर गर्दै कित्ताकाटसम्बन्धी गरिएको भदौ १८ गतेको निर्णय सच्याएको हो। मन्त्री अर्यालले भदौ १८ गते ‘कृषियोग्य जमिन कित्ताकाट’ गर्ने निर्णय गरेकी थिइन्। त्यसको सात दिनमै भदौ २५...बाँकी
नेपाल ः चाडपर्व एवं धर्म संस्कृतिको नमूना राष्ट्र
सार संक्षेप यस लेखले नेपालको विभिन्न धर्म संस्कृति तथा चाडपर्वहरूको बारेमा चिनारी दिनेछ जसले गर्दा विश्वकै राष्ट्रहरूमा नेपाल यस क्षेत्रमा एउटा धनाड्य देश भनी चिनिन पुगेको छ । विविध चाडपर्व, धर्म, संस्कृतिलाई यो एउटै राष्ट्रले सम्हालेर संगालेर राखेको देश शायद नेपाल मात्रै होला । भनिन्छ ‘विविधतामा एकता भएको...बाँकी
अल्छी विद्यार्थी
किताब कापी देख्यो कि त दिक्क लाझर आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो के गर्ने हो भन्देऊ साथी मलाई पर्यो साह्रो सरका कुरा ञतैँले पढ्न मन दिए नि हुन्थ्योझ मेरा कुरा ञसरले कथा भन्दिए नि हुन्थ्योझ भन्नुहुन्छ सरले ञकथा जाँचमा आउँदैनझ...बाँकी
व्यापारीको माग : ६ महिनाको घरभाडा मिनाहा होस्
२६ भदौ, काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका मझौला तथा साना व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा र बैंकको ब्याज छुट गर्न स्थानीय प्रशासन र महानगरपालिकासँग माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र यस क्षेत्रका दुईवटा वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले यस्तो...बाँकी
उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु
२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी
भैरव अर्याल र ‘मपाइँ’ निबन्ध
भैरव अर्यालको परिचय नेपाली हास्यव्यङ्य क्षेत्रका शिखर व्यक्तित्व भैरव अर्यालको जन्म वि. सं. १९९४ असोज ५ गते कुपण्डोल, ललितपुरमा एक निम्नमध्यम परिवारमा भएको थियो । उनी पिता होमनाथ अर्याल र माता खेमकुमारी अर्यालका पुत्र हुन् । उनले नेपालीमा एम. ए.सम्मको अध्ययन गरेका थिए । उनले विभिन्न संघसंस्थामा आबद्ध...बाँकी
लक्ष्मीप्रसाद देवकोटा र उनको ‘उद्बोधन’ कविताको विश्लेषण
लक्ष्मीप्रसाद देवकोटाको परिचय नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनले बी.ए., बी.एल, र अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरेका थिए । उनी नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे (२०००), त्रिचन्द्र कलेजमा प्राध्यापन (२००३), नेपाली साहित्य परिषद्का सभाप्ति (२००४), युगवाणीका सम्पादन (२००४),...बाँकी
कथाकार पुष्कर शमशेर राणा र उनका ‘परिबन्द’ र ‘लोग्ने’ कथा
कथाकार परिचय जन्म ः वि. सं. १९५८ साल पुष १८ गते जन्मस्थान ः ज्ञानेश्वर, काठमाडौं । शिक्षा ः आई. ए. सम्म। लेखन ः कथा, एकाङ्की, कोश, व्याकरण तथा अनुवाद । संलग्नता ः विभिन्न संघसंस्थामा संलग्नता । प्रकाशित साहित्यिककृति ः ‘पुष्करशमशेरका कथाहरू’ (२०४४) । मृत्यु ः वि. सं. २०१८वैशाख...बाँकी
नाटककार विजय मल्ल र उनको ‘पत्थरको कथा’ एकाङ्की
पत्थरको कथा एकाङ्कीका रचनाकार विजय मल्ल (वि.सं. १९८२– २०५६) हुन् । मल्लले नाटक एकाङ्की, उपन्यास, कविता, कथा आदिको रचना गरेका छन् । दुई पसले शीर्षकको कथा लेखेर मल्लले विद्यालय तहदेखि नै साहित्यिकमा पाइला टेकेको हुन् । मल्लको पहिलो प्रकाशित रचना स्मृति (१९९७, शारदा) कविता हो । उनले लेखेको...बाँकी









