बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

joke
 

श्रीमान् श्रीमती
श्रीमती : हेर त बुढा हाम्रो घरको रातो कुकुर हिजो मरेछ नि ।
श्रीमान् : दुःख मान्दै) ठूलो घाटा भयो ।
श्रीमती : जाबो कुकुर मरेर तिमीलाई के घाटा भयो ?
श्रीमान् : मलाई भाँडा माझ्दा सधैं सघाउने गथ्र्यो क्या !

हा हा हा

आमा छोरा
छोरा : ममी ! डार्लिङ् भनेको केहो?
आमा : बाबु तिमी सानै छौ तिमीले यो कुरा बुझ्दैनो के । किन यस्तो कुरा सोधेको बाबु ?
छोरा : बुबाले हिजो पल्लोघरको अण्टीलाई डार्लिङ् भनेर म्वाँइ खानु भएको थियो के ।

Top