कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

स्वतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद हुन् । उनी सानै उमेरदेखि अति तीखो बुद्धिका थिए । उनका आमा कम्लेश्वरी देवी धार्मिक प्रकृतिकी थिइन् भने बाबा महादेव शाही संस्कृत भाषाको ज्ञाता । राजेन्द्रले सन् १९१५ मा कानून विषयमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यसपछि उनले सर्वोच्च अदालतमा काम गरे...बाँकी

चुट्किला

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

चुट्किला

श्रीमान् श्रीमती श्रीमती : हेर त बुढा हाम्रो घरको रातो कुकुर हिजो मरेछ नि । श्रीमान् : दुःख मान्दै) ठूलो घाटा भयो । श्रीमती : जाबो कुकुर मरेर तिमीलाई के घाटा भयो ? श्रीमान् : मलाई भाँडा माझ्दा सधैं सघाउने गथ्र्यो क्या ! हा हा हा आमा छोरा...बाँकी

छोरीलाई दाइजो चिउरीको विरूवा

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

छोरीलाई दाइजो चिउरीको विरूवा

भाइबहिनी हो ! नेपालका अनेक जातजातिमध्ये चेपाङ पनि एक मौलिक संस्कृति भएको जाति हो । प्रकृतिका काखमा खेल्न रमाउने चेपाङ जातिको उद्गम एवम् बसोबास क्षेत्र चितवन जिल्लाको उत्तरी जङ्गलदेखि महाभारत शृङ्खलाका काखमा अवस्थित भूभागहरू खास गरी धादिङ जिल्लाको दक्षिणी क्षेत्र र मकवानपुरको पश्चिमी भाग नै हो । वनजङ्जलमै...बाँकी

विवेकी मान्छे !

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

विवेकी मान्छे !

अचानक सुरू भएको आँधिबेहरीसहितको वर्षाले गर्दा सडकमा आवतजावत ठप्प भएको थियो । आकाशमा कालो बादल मडारिँदै थियो । मेघको कानै फुटाउने गढगडाहट र भीषण वर्षाले सबैको मनमा डर पसेको थियो । कताकता रूखहरू एकापसमा ठोक्किएको, हाँगाहरू भाँचिएको र चराचुरूङ्गीहरू चिँ चिँ गर्दै कराएको आवाज पनि सुनिन्थ्यो । मानिसहरू...बाँकी

जुनसुकै कुरामा तयारी गर्ने बानीले भविष्य उज्ज्वल बनाउँछ

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

जुनसुकै कुरामा तयारी गर्ने बानीले भविष्य उज्ज्वल बनाउँछ

बिद्यार्थीका निम्ति तयारी सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तयारी प्रक्रियाले बिद्यार्थीलाई आइपर्ने कठिनाइ, दुःख, कष्ट आदिलाई सहन गर्न सक्ने उर्जा दिन्छ । बिद्यार्थी जीवनमा दुःख कष्ट आइपरे पनि ती सबैलाई तयारी गरेर अघि बढ्ने बानीले ओझेलमा पारिदिन्छ । आफुले गरेको कामलाई निखार्ने र तिखार्ने काम तयारीले गर्छ ।...बाँकी

साथी

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

साथी

दुःख पर्दा साथ दिने सुख परे हाँस्ने । मलाई साथी चाहिएको मीठो माया गाँस्ने ।। सानो तिनो झगडामा रिसाउँदैन जस्ले । त्यस्तो प्यारो मान्छेलाई खोजिदिन्छ कस्ले ।। साथी भन्दा रमाइलो अरु केही छैन । दुईदिनको जिन्दगी हो सधैं बाच्ने हैन ।। साथी छैन केही छैन संसार हुन्छ रित्तै...बाँकी

धार्मिक क्षेत्र देवघाट र यसको महत्त्व

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

धार्मिक क्षेत्र देवघाट र यसको महत्त्व

आधुनिक कालमा बडामहाराजा पृथ्वीनारायण शाहको उदय भइसकेपछि धार्मिक रुपमा देवघाटक्षेत्रको थप उत्थान हुन थाल्यो । देवघाट एउटा प्रमुख बाह्य आवागमन मार्गका रूपमा रह्यो भने राणाकालमा आएर व्यापार गर्ने नयाँ मार्गहरू खोलिएका कारण देवघाटको धार्मिकपक्ष ओझेलमा प-यो । २००७ सालको परिवर्तन सँगसँगै २०१३ सालदेखि चितवनमा नयाँ बसोबासको थालनीपश्चात् देवघाटको...बाँकी

वास्तविक प्रतिभाको पहिचान

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

वास्तविक प्रतिभाको पहिचान

यो घटना त्यो बेलाको हो, जब भारत अंग्रेजको गुलाम थियो । ग्वालियरको भिक्टोरिया स्कुलमा एउटा किशोर छैटौँ कक्षा पढ्थ्यो । पढ्नुका साथसाथै ऊ जति तेज थियो, त्यो भन्दा तेज ऊ खेल्नमा थियो । खेल्न पाएपछि ऊ संसार बिर्सिएर त्यसैमा तल्लीन हुन्थ्यो । सो स्कुलका प्रिन्सिपल एकजना अंग्रेज थिए...बाँकी

लमजुङकी फुटबल खेलाडी सावित्रा

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

लमजुङकी फुटबल खेलाडी सावित्रा

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरस्थित जिल्ला जनस्वास्थ्यमा साधारण कर्मचारी बुबा र गृहिणी आमाकी माइली छोरी सावित्रा भण्डारीको जन्म लमजुङ जिल्लाको सिम्पानी ७ मा भएको हो । दुइ छोरा र चार छोरी मध्ये माइली छोरी सावित्रा सानै देखि फुटबल खेल्न अत्यन्तै रुचि राख्थिन् । गाउँका दाइहरूसँग फुटबल खेल्न उनी साह्रै...बाँकी

Top