आमाको महिमा

सिद्यान्त यादव १८ भदौ २०७७, बिहीवार

आमाको महिमा

यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी

बाह्र महिनाको गीत

रमेशचन्द्र घिमिरे, बालसिर्जना संवाददाता १६ भदौ २०७७, मंगलवार

बाह्र महिनाको गीत

वैशाखमा कल्कलाउँदो मुना पलाउँछ । जेठको घाम नसम्झाऊ आँत जलाउँछ  ।।   आली खनौँ, खेत जोतौँ, बीउ छरौँ, रोपौँ । फुत्केला कि असार महिना मिलिजुली छोपौँ ।।   साउन-भदौ लागेपछि लाग्छ बादल-झरी । तीज मान्न हाम्री दिदी आउँछिन् कसो गरी ? ।।   आकाशले धर्ती धोयो खुसियाली छायो...बाँकी

साहित्यकार डा.हरिप्रसाद सिलवाल

दीनदयाल रेग्मी १५ भदौ २०७७, सोमवार

साहित्यकार डा.हरिप्रसाद सिलवाल

नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड,...बाँकी

लकडाउनको अनुभव

मनषा वाग्ले १४ भदौ २०७७, आइतवार

लकडाउनको अनुभव

विश्वभरि फैलिएको कोराना महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन गरेको छ । यसैकारण हामी सबै आफ्नै घरमा घेरिएर बस्नु परेको छ । मैले धेरैले भनेको सुनें – ‘हे भगवान् ! यो लकडाउन कहिले समाप्त हुन्छ । म त घरमा बस्दा बस्दा वाक्कदिक्क भैसकेको छु । मलाई मेरा साथीहरुसँग भेट्न...बाँकी

कोरोना भाइरस

आशुतोष अधिकारी ४ भदौ २०७७, बिहीवार

कोरोना भाइरस

के आयो भाइरस यस्तो त्रास संसार भरी । बाहिर हिँड्न मुस्किल भयो रोग अनेक थरी ।। अङ्कमाल, हात मिलाउने बानी छोड्नुपर्छ । अभिभावक टाढैबाट हात जोड्नु पर्छ ।। बारम्बार सेनिटाइजर अनि साबुन पानी । प्रयोग गरौं सबले अब छोडौं अल्छी बानी ।। भिडभाड र जमघटमा अब कम नै...बाँकी

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

बालसिर्जना संवाददाता २ भदौ २०७७, मंगलवार

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । थप समाचार प्राप्त हुन बाँकी छ ।    बाँकी

बाबा आमाको उपदेश

प्रा. भूपप्रसाद धमला २ भदौ २०७७, मंगलवार

बाबा आमाको उपदेश

बालबालिकासँगै खेल्दै दिलखुस पार्दै हाँस्दै रम्दै बाबा आमा अर्ति दिन्छन् राम्रा राम्रा कुरा भन्छन् ।   नानी बाबु कुरा यता सुन हाम्रा कुरा मन मन गुन खुब सुन्दर देवदूत सरी नाच खेल आँगन भरि।   नील गगनमा घाम जुन छन् टल्की रहने तारा हुन् झन् घाम जुन गगनमा...बाँकी

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

बालसिर्जना संवाददाता ३२ साउन २०७७, आइतवार

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

‘सुनैको दरबार... दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर...’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् ।...बाँकी

कान्छी

बालसिर्जना संवाददाता २७ साउन २०७७, मंगलवार

कान्छी

पहाडै पहाड, डाँडै डाँडाले भरिएको देश नेपालको एउटा सानो जस्ता राता गाला, गाजलु आखाँ, सुन्दर लामा लामा कपाल मोहनी लगाउने किसिमका थिए। कान्छी आफ्ना प्यारा आमाबुवा र चकचके भाइसँग एउटा साधारण परिवारमा हुर्केकी गाउँकी सोझी केटी थिइ। ऊ एघार वर्षकी भए पनि काम गरेर कान्छी र उसको परिवारले...बाँकी

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा पनि ५० प्रतिशत कर्मचारी

बालसिर्जना संवाददाता २७ साउन २०७७, मंगलवार

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा पनि ५० प्रतिशत कर्मचारी

सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको...बाँकी

Top