कोरोना भाइरस

आशुतोष अधिकारी ४ भदौ २०७७, बिहीवार

कोरोना भाइरस

के आयो भाइरस यस्तो त्रास संसार भरी । बाहिर हिँड्न मुस्किल भयो रोग अनेक थरी ।। अङ्कमाल, हात मिलाउने बानी छोड्नुपर्छ । अभिभावक टाढैबाट हात जोड्नु पर्छ ।। बारम्बार सेनिटाइजर अनि साबुन पानी । प्रयोग गरौं सबले अब छोडौं अल्छी बानी ।। भिडभाड र जमघटमा अब कम नै...बाँकी

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

बालसिर्जना संवाददाता २ भदौ २०७७, मंगलवार

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । थप समाचार प्राप्त हुन बाँकी छ ।    बाँकी

बाबा आमाको उपदेश

प्रा. भूपप्रसाद धमला २ भदौ २०७७, मंगलवार

बाबा आमाको उपदेश

बालबालिकासँगै खेल्दै दिलखुस पार्दै हाँस्दै रम्दै बाबा आमा अर्ति दिन्छन् राम्रा राम्रा कुरा भन्छन् ।   नानी बाबु कुरा यता सुन हाम्रा कुरा मन मन गुन खुब सुन्दर देवदूत सरी नाच खेल आँगन भरि।   नील गगनमा घाम जुन छन् टल्की रहने तारा हुन् झन् घाम जुन गगनमा...बाँकी

काेराेना

बालसिर्जना संवाददाता ८ साउन २०७७, बिहीवार

काेराेना

अायाे अनायासै राेग सबैकाे हाेस उडाउँदै । काेराेना हाे सबै भन्छन् घरभित्र डराउँदै ।। चीनबाट शुरू भाकाे संसार भर फैलियाे । वैज्ञानिक युगकाे मान्छे काेराेनाले त वैलियाे ।। अाइसुलेसन् क्वारेन्टाइन् लकडाउन् भने पनि । कत्ति सन्चाे हुँदै हुन्न जत्ति खर्च गरे पनि ।। प्रकृति बलवान् हुन्छ बुज्दैन नरले...बाँकी

गुरू

बालसिर्जना संवाददाता ३० असार २०७७, मंगलवार

गुरू

गुरु शिष्यका बीचको प्रेम कत्रो कत्रो । राति आकाशमा चम्कने ताराहरु जत्रो ।। गुरु ज्ञानका देवता हुन् भन्ने मैले मान्दछु । अब अझै पढाइमा मिहिनेती बन्छु ठान्दछु ।। गुरु आउँछन् विद्यालय अनि किताब पढ्छौं । लेख्छौं सिक्छौं अभ्यास गछौैं अनि अघि बढ्छौं ।। गुरु ज्ञानका खानी हुन् है...बाँकी

अजिङ्गर र छेपारो

भूपप्रसाद धमला २८ असार २०७७, आइतवार

अजिङ्गर र छेपारो

अजिङ्गर कोल्टे फेर्दा छेपारो गर्छ टर्टर अजिङ्गर सामु पर्दा छेपारो काम्छ थर्थर अजिङ्गर पर सर्दा छेपारो फुर्ती गर्दछ अजिङ्गर वर पर्दा छेपारो पर सर्दछ।   भुसुना निल्न पाएर छेपारो दङ्ग पर्दछ अजिङ्गरबाट बच्न विविध रङ्ग फेर्दछ अजिंगरे चाला देख्दा दुनिया दङ्ग पर्दछ छेपारोको i चाला देख्दा जगतै छक्क...बाँकी

“Poem on Corona-virus”

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

“Poem on Corona-virus”

Because of corona our city is in fire I wish that it won`t go too higher Because of corona we locked our door It`s too dangerous we shouldn’t ignore   Maintain social distance it`s our task When you go out please wear mask We should unite and win...बाँकी

सुन्दर मेरो गाउँ

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

सुन्दर मेरो गाउँ

डाँडैभरी हेर साथी कति राम्रा फूल । त्यै डाँडाको फेदीमा छ छहराको मूल । डाँडावारी डाँडापारी रमाइलो ठाउँ छ । हावा पानी मीठो भाको एउटा मेरो गाउँ छ । जाउँ साथी खेलौं घुमौं मेरो गाउँ घर । पराइको देश भन्दा के मा कम्ति छ र ? काफल, चुत्रो,...बाँकी

हाम्रा चराचुरुङ्गीहरु

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

हाम्रा चराचुरुङ्गीहरु

कोइली चरी कुहुकुहु गरी कराउँछ्न् स्वर सुन्दा केटाकेटी औधी रमाउँछ्न् । डाँफे मुनाल पहाडमा खुशी हुँदै नाच्छन् हिमालको स्वच्छ हावा खाँदै खाँदै बाँच्छ्न् । भङ्गेराको चिरबिर स्वर मीठो लाग्छ चील गिद्द परेवाले आकाश नै ढाक्छ । धूर्त हुन्छ बाज चरो दुष्ट चरित्रको ढुकुर्कुर गर्ने ढुकुर हुन्छ पवित्र त्यो...बाँकी

गरिबको पीडा

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

गरिबको पीडा

मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट । मैले बोलेका शब्दहरू तिम्रो कान सम्म किन पुगेनन् तिमीले दिएका राहतहरूले मलाई छुदै छोएनन् । भोट लिने बेला खुवाउन सम्म खुवायौं अहिले किन यसरी भोक भोकै सुकायौ । मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल...बाँकी

Top