फूल
सबैको घरमा हुन्छन फूल राम्रो राम्रो नेपालको राष्ट्रिय फूल लालीगुराँस हाम्रो । हेर्दा निकै राम्रा लाग्छ सबै फूल मलाई भगवानको पूजा गर्न चाहिन्छ हामीलाई। फूलको कोपिला टिप्न हुन्न कसैले असल बानी बसालौं हामी सबैले । फूल नहिँडे पनि सास फेर्न सक्छन् उनीहरुले पातबाट खाना बनाइ खान्छन् । फूलहरुले...बाँकी
हरियाली वातावरण
स्वच्छ र सफा ठाउँलाई नै वातावरण भनिन्छ । हरियाली वातावरणले हामीलाई पनि हरिया असाध्यै मनपर्छ । अहिले दिनप्रतिदिन प्रदुषणले गर्दा सबै ठाउँ तथा वातावरणहरु फोहोर भएका छन् । पहिले पहिले त हाम्रा पुर्खाहरुले वातावरणको कति ख्याल राख्थे र सफा हुन्थ्यो तर अहिले न त वास्ता गर्छन् न त...बाँकी
पहिले अहिले
पहिले म स्कूल जान्थे यो समयमा अहिले म कक्षा लिन्छु घरमै अनलाइनमा पहिले म साथीसँग खेल्ने गर्थे अहिले म घरमै खेल्छु परिवार सँग पहिले म सबैसँग हात मिलाउँथे अहिले म सबैलाई नमस्कार गर्छु पहिले म बिदामा घुम्न जान्थे अहिले म घरमै घुम्ने गर्छु पहिले ममि ड्याडी अफिसमा हुन्थे...बाँकी
बाबाको माया
मलाई बाबाको लाग्छ धेरै माया सँधै सँधै पाउँ मैले बाबाकै छायाँ हामीले नपाउँ है धेरै दु:ख सँधै हामीले बाबालाई दिनुपर्छ सुख संसारमै बन्नुपर्छ हामी सँधै खुशी बाबालाई बनाउनु हुन्न कहिल्यै पनि दुखी नयाँ कुरा चाहिन्छ मेरो बाबालाई धेरै माया गर्नुपर्छ सँधै उहाँलाई हाम्रो बाबाले हामीलाई पढाउनुहुन्छ खराब काम...बाँकी
असार पन्ध्र
-प्रेमनारायण भुसाल कृषकको पर्व असार पन्ध्र छैन है फुर्सद माटोमा खेल्दा हिलोमै भुल्दा लौ कति फुरुङ्ग ? बिहानदेखि सूर्यास्तसम्म खेतमै व्यस्त छ भोक र तिर्खा फुर्सदमा मात्र, काममै मख्ख छ । मनमा ईष्र्या कहिल्यै तिमी आउन दिएनौ सपना सधै कर्ममा देख्यौ भ्रममा परेनौ प्रकृतिसँगै रमाउने तिमी भूमिका सन्तान...बाँकी
कोरोना तिमी किन आएको ?
ए कोरोना भन तिमी किन आएको यहाँ भेट्न पाएनौं आफन्त गर्न दिएनौ दायाँ बायाँ । तिमीले भ्रमण गरीसक्यौ दुइसय बढी देशमा बिरामी पार्न हिँड्यौ सबलार्इ नदेखिने भेषमा । पहिले हामी जाने गर्थ्यौं काँधमा बोकी झोला हाम्रो गल्ती के थियो र किन सताएको होला । ...बाँकी
स्वास्थ्य चौकीको कम्पाउण्डर
न जानेको केही छैन जानेको केही छैन बुज्रुक मात्र होइन उप बुज्रुक छ । सबै रोगको निदान गर्छ सबै रोगको उपचार गर्छ नजानेको केही छैन जानेको केही छैन । एलोपेथी, होमियोपेथी आयुर्वेद जान्दछ चिना हेर्छ, घर सर्ने साइत हेर्छ नजानेको केही छैन जानेको केही छैन । व्यायाम सिकाउँछ...बाँकी
माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर
अमेरिकामा घर बेलायतमा घर नेपालमा छँदैछ आफ्नो घर सम्झियो जताततै घरै घर । छोराको भनूँ कि बाबुको मानो छुट्टिएको छैन मेरो घर भन्ने अधिकार बाबुको घर जसको भने पनि लगानी छोराको । सन्तोषको श्वास फेरेर हाँस्ने मुहार बाबुको पाखुरी बजाएर गरेको आर्जन छोराहरुको तेरो मेरो नभनौ उन्नतिमा रमाऊँ...बाँकी
कोरोनाको डर (बालकविता)
आउन पनि कतिकति रोग व्याधि आ´को हो यतिखेर अरूभन्दा डर कोरोनाको हो घरै बस्छु दिनैभरि बाहिर कतै निस्किन्नँ म पैलेजस्तो डुल्दिनँ म साथीसँग जिस्किन्नँ म सुन्दा पनि मुटु काम्ने कुन्नि के-के भा´को हो परीक्षाको भन्दा पनि डर कोरोनाको हो साथीसँग हात मिलाउन्नँ `के छ ?´ भन्दै मेरो यार...बाँकी
कोइलीको मिठो गीत
बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी









