लक्ष्मीप्रसाद देवकोटा र उनको ‘उद्बोधन’ कविताको विश्लेषण

दीनदयाल रेग्मी २४ भदौ २०७७, बुधवार

लक्ष्मीप्रसाद देवकोटा र उनको ‘उद्बोधन’ कविताको विश्लेषण

लक्ष्मीप्रसाद देवकोटाको परिचय नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनले बी.ए., बी.एल, र अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरेका थिए । उनी नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे (२०००), त्रिचन्द्र कलेजमा प्राध्यापन (२००३), नेपाली साहित्य परिषद्का सभाप्ति (२००४), युगवाणीका सम्पादन (२००४),...बाँकी

कथाकार पुष्कर शमशेर राणा र उनका ‘परिबन्द’ र ‘लोग्ने’ कथा

सहप्रा. माधवप्रसाद लम्साल, बालसिर्जना संवाददाता २४ भदौ २०७७, बुधवार

कथाकार पुष्कर शमशेर राणा र उनका ‘परिबन्द’ र ‘लोग्ने’ कथा

कथाकार परिचय जन्म ः वि. सं. १९५८ साल पुष १८ गते जन्मस्थान ः ज्ञानेश्वर, काठमाडौं । शिक्षा ः आई. ए. सम्म। लेखन ः कथा, एकाङ्की, कोश, व्याकरण तथा अनुवाद । संलग्नता ः विभिन्न संघसंस्थामा संलग्नता । प्रकाशित साहित्यिककृति ः ‘पुष्करशमशेरका कथाहरू’ (२०४४) । मृत्यु ः वि. सं. २०१८वैशाख...बाँकी

नाटककार विजय मल्ल र उनको ‘पत्थरको कथा’ एकाङ्की

डा. अच्युतशरण अर्याल २४ भदौ २०७७, बुधवार

नाटककार विजय मल्ल र उनको ‘पत्थरको कथा’ एकाङ्की

पत्थरको कथा एकाङ्कीका रचनाकार विजय मल्ल (वि.सं. १९८२– २०५६) हुन् । मल्लले नाटक एकाङ्की, उपन्यास, कविता, कथा आदिको रचना गरेका छन् । दुई पसले शीर्षकको कथा लेखेर मल्लले विद्यालय तहदेखि नै साहित्यिकमा पाइला टेकेको हुन् । मल्लको पहिलो प्रकाशित रचना स्मृति (१९९७, शारदा) कविता हो । उनले लेखेको...बाँकी

      अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता

राजदेव यादव २३ भदौ २०७७, मंगलवार

      अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता

        कोरोना भाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित (face to face) पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित  नै छ। कोरोना भाइरसको संक्रमण दर शुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भई...बाँकी

पढाइ र परीक्षा अझै अन्योलमा गयो

दीनदयाल रेग्मी, सम्पादक १९ भदौ २०७७, शुक्रवार

पढाइ र परीक्षा अझै अन्योलमा गयो

भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर...बाँकी

आमाको महिमा

सिद्यान्त यादव १८ भदौ २०७७, बिहीवार

आमाको महिमा

यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी

निराकार र साकार ब्रह्म

Dinbandhu Aryal १८ भदौ २०७७, बिहीवार

निराकार र साकार ब्रह्म

आकाश को स्थिति शून्य जस्तो छ । शून्य केही नभए को जसमा कैयन चिज हुन रहन सक्छन् । शून्य एकान्त पनि हुन सक्छ । शून्य अभाव पनि हुन सक्छ । अभाव को भाव शून्य होला । शून्य दशौं गुणा वृद्धि मा कारण पनि हुन सक्छ । (०) शून्य...बाँकी

साहित्यकार डा.हरिप्रसाद सिलवाल

दीनदयाल रेग्मी १५ भदौ २०७७, सोमवार

साहित्यकार डा.हरिप्रसाद सिलवाल

नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड,...बाँकी

लकडाउनको अनुभव

मनषा वाग्ले १४ भदौ २०७७, आइतवार

लकडाउनको अनुभव

विश्वभरि फैलिएको कोराना महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन गरेको छ । यसैकारण हामी सबै आफ्नै घरमा घेरिएर बस्नु परेको छ । मैले धेरैले भनेको सुनें – ‘हे भगवान् ! यो लकडाउन कहिले समाप्त हुन्छ । म त घरमा बस्दा बस्दा वाक्कदिक्क भैसकेको छु । मलाई मेरा साथीहरुसँग भेट्न...बाँकी

औपन्यासिक कलाका दृष्टिले अब्बल कृति ः अधबैंसे आइमाई

दीनदयाल रेग्मी ५ भदौ २०७७, शुक्रवार

औपन्यासिक कलाका दृष्टिले अब्बल कृति ः अधबैंसे आइमाई

बिमला हुमागाई नेपाली आख्यानमा नयाँ नाम हो । उनको व्यक्तिगत फेहरिस्तसँग यो लेख जोडिएको छैन । केवल आख्यानकारको लेखकीय शैली र आख्यानकलाका बारेमा मात्रै केन्द्रित छ । लेखकका आगामी प्रकाशनले उनको परिचयलाई अझ उजिल्याउने छ । नेपाली आख्यानको फाँटमा लहराएको कृति पढेपछि लेखकका बारेमा खोजीनिति गर्नु पाठकको पनि...बाँकी

Top