महान् वैज्ञानिक निकोला टेस्ला

बालसिर्जना संवाददाता १९ साउन २०७७, सोमवार

महान् वैज्ञानिक निकोला टेस्ला

मानव दिमाग साँच्चै एक अविश्वसनीय चीज हो । जसले बोली, विचार, आलोचनात्मक सोच र कल्पना गर्न सक्छ । जब हामी यस संसारका महान चर्चित दिमागका बारे सोच्छौं हामी ईन्स्टाइन जस्ता प्रतिभाशाली मानिसहरूका बारे सोच्छौं । उनले हामीलाई ब्रह्माण्डमा नियन्त्रित कमलेबल नियमहरूको बारेमा धेरै कुरा भने, समय, ठाउँ र...बाँकी

I want to go out of home!

बालसिर्जना संवाददाता १३ साउन २०७७, मंगलवार

I want to go out of home!

It was sharp 6 in the morning. Krystal was going downstairs.  'Mom!' she yelled. Krystal is a beautiful girl with curly black hair and  hazel blue eyes . She lives in Kathmandu with her mother and dad. She went to her living room and sat on the sofa...बाँकी

दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

बालसिर्जना संवाददाता २९ असार २०७७, सोमवार

दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

६ वैशाख २०७७ आज बिहान म ७ः०० बजे उठेँ । साबुन पानीले मिचीमिची धेरै बेर लगाएर हात धोएँ । ममीले चिया र नास्ता दिनुभयो, खाएँ । बाबाको मोबाइलमा विद्यालयले पठाएको गृहकार्यको सूची आएछ, बाबाले देखाउनु भयो । विद्यालयले लकडाउनको समय सदुपयोग गर्नका लागि सूची पठाएछ । कोरोना भाइसर...बाँकी

प्रकृति र म

बालसिर्जना संवाददाता २८ असार २०७७, आइतवार

प्रकृति र म

आज भोलि संसारमा के के अनौठो घटना घटिरहेको छ । जुन घटनाहरु सोच्न पनि नसकिने अवस्थामा छन् । यता हे¥यो मान्छेहरु रोइरहेका छन् । कतै रोगी बनेर दुखित जीवन बिताइरहेका छन् भने कतै सवारी घटनाले भने कतै बाढी पहिरो जस्ता घटनाले कैयौ मानिसको अकालमा ज्यान गएको छ ।...बाँकी

चाकडीको मनोविज्ञान

प्रेमनारायण भुसाल २७ असार २०७७, शनिवार

चाकडीको मनोविज्ञान

विकाशोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकडीमा विश्वास गर्ने समुदायको संख्या बढी छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था यी देशहरुमा रहन्छ ।  नियम र पद्धतिका कारण सम्पन्न हुन नसक्ने काम पनि   चाकडीका कारण हुन सक्ने भएकाले मानिसहरु अनेक किसिमका  नाता र सम्बन्धहरु जोडेर आफ्ना...बाँकी

शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन

अाचार्य प्रा.हरिशरण उपाध्याय २५ असार २०७७, बिहीवार

शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन

आनन्दवाची शिव शब्द बाट औणादिक् डून्यत् प्रत्यय भएर शून्य शब्द बनेको हो, जसको अर्थ हुन्छ सदा आनन्दप्रद अवस्था । अमरकोश को रामाश्रमी टीका अनुसार श्वन् शब्द देखि यत् प्रत्यय भई सम्प्रसारण र विकल्प ले दीर्घ भएर शून्य शब्द बन्दछ । शुने हितं शून्यम् – यो शून्य शब्द को...बाँकी

लकडाउन खुलेपछिका मेरा चाहना

बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

लकडाउन खुलेपछिका मेरा चाहना

अहिले यो कोरोना महामारीबाट बच्नका लागि देशभरी लकडाउन गराइएको छ । यो लकडाउनको कारण हामी घरमै थुनिएर बसेका छौं । घर बाहिर जाने अवस्था छैन । हामी हाम्रो स्कुलको अन्तिम परीक्षा सकिएपछि घुम्न जाने, मिठा मिठा खानेकुराहरु खाने, साथीहरुसँग खेल्ने जस्ता कुराहरु सोचेरे बसेका थियौं । शायद सबैको...बाँकी

सात्विक भोजन र सात्विक भावना सम्बन्धित छन् ं दीनबन्धु अर्याल

बालसिर्जना संवाददाता १६ असार २०७७, मंगलवार

सात्विक भोजन र सात्विक भावना सम्बन्धित छन् ं दीनबन्धु अर्याल

शब्द, व्यवहार आचरणमा अहिंसा देखाने, अहिंसाकै चिन्तन गर्ने गर्दा मनवचन कर्म शुद्ध रहन पुग्छन् र आत्मिक सन्तोष पनि प्राप्त हुन्छ । संस्कृत साहित्यका महाकवि कालिदासले धर्मसाधनका लागि शरीरलाई माध्यम बनाउने कुरा ‘कुमारसम्भवम्’ काव्यमा उल्लेख गर्नुभएको पाइन्छ । शरीरलाई पौष्टिक पदार्थले मात्र पुग्दैन, मनको स्वास्थ्य र आत्मिक आनन्दको प्रयास...बाँकी

मैले सरकार छ कसरी भनौं ?

बालसिर्जना संवाददाता १४ असार २०७७, आइतवार

मैले सरकार छ कसरी भनौं ?

राजश्व तिरेर देश धान्ने व्यवसायी शून्यमा झरे, राजश्वबाट तलब खानेहरूलाई हाइसन्चो छ । सडकमा सरकारी गाडी चढेर हिँड्नेलाई कुनै रोकतोक छैन । हुनु पनि भएन । किन भने ऊसँग सरकारी पास छ । पास दिने ठाउँमा उनै छन् । सरकारी पास जारी गर्नेलाई कि आफन्तै हुनुप¥यो । कि...बाँकी

एसईईको खारेजीपछि…

बालसिर्जना संवाददाता ३० जेठ २०७७, शुक्रवार

एसईईको खारेजीपछि…

नेपाल सरकारले समयमा हुन नसकेको एसइई परीक्षा खारेज गर्ने निर्णय गरेको छ । यसबाट विद्यार्थीहरूमा आफ्नो मूल्यांकन कसरी हुने भन्ने जिज्ञासा र खुल्दुली पनि बढ्न थालेको छ । एसइई परीक्षा एसएलसी होइन भन्ने कुरा बुझ्न नसक्दा अभिभावकहरू पनि सबैभन्दा राम्रो ग्रेड आफ्नो बच्चालाई दिनुपर्ने तर्क गर्दै विद्यालय धाउन...बाँकी

Top