डिल्लीबजार मालपोतका कार्यालय सहयोगी साढे १० लाखको चेकसहित पक्राउ

बालसिर्जना संवाददाता ४ कात्तिक २०७९, शुक्रवार

डिल्लीबजार मालपोतका कार्यालय सहयोगी साढे १० लाखको चेकसहित पक्राउ

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १० लाख रुपैयाँसहित डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई  पक्राउ गरेको छ । मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो । खतिवडाको खानतलासी गर्दा स्रोत...बाँकी

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

बालसिर्जना संवाददाता २० भदौ २०७९, सोमवार

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

२० भदौ, काठमाडौं । धनुषा जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउँदै मुद्दा किनारा लगाएको हो । सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धाणरका लागि २७ भदौमा पेसी तोकिएको छ । १५ वैशाख ०७६...बाँकी

कोरोना रोगीका लागि भरोसाको केन्द्र : सामुदायिक चिकित्सा केन्द्र नवलपुर

बालसिर्जना संवाददाता १२ भदौ २०७७, शुक्रवार

कोरोना रोगीका लागि भरोसाको केन्द्र : सामुदायिक चिकित्सा केन्द्र नवलपुर

रोग लाग्न नदिन वा रोग लागेमा मानिसले गर्नुपर्ने र अपनाउनु पर्ने विधि  प्राकृतिक चिकित्सा विधि हो । आयुर्वेद पहिलो उपचार विधि हो । तर औषधि र खोप आएपछि प्राकृतिक उपचार पद्धति /विधि वैकल्पिक विधिमा खुम्चिन पुग्यो य‍‍ो देशकै लागि, मानव जाति कै लागि दुर्भाग्य हो । आधुनिक चिकित्सा...बाँकी

 सान्ता क्रूज उनका विशेषता

विनय अर्याल, अमेरिका ४ साउन २०७७, आइतवार

 सान्ता क्रूज उनका विशेषता

एक स्पेनिश अन्वेषक डन गैसपार डे पोर्तोलाले १७६९ मा एउ६ा नयाँ जमिन पत्ता लगाएका हुन् ।  जुन जमिनलाइ अहिले सान्ता क्रुजको शहर भनेर चिनिन्छ। जब उनी  बगिरहेको सुन्दर नदीमा पुगे उनले सेन्ट लॉरेन्सको सम्मानमा यसलाई सान लोरेन्जो नाम दिए । जमीन पत्ता लगाएकाे बाईस बर्षपछि १७९१मा फादर फर्मिन...बाँकी

चाकडीको मनोविज्ञान

प्रेमनारायण भुसाल २७ असार २०७७, शनिवार

चाकडीको मनोविज्ञान

विकाशोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकडीमा विश्वास गर्ने समुदायको संख्या बढी छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था यी देशहरुमा रहन्छ ।  नियम र पद्धतिका कारण सम्पन्न हुन नसक्ने काम पनि   चाकडीका कारण हुन सक्ने भएकाले मानिसहरु अनेक किसिमका  नाता र सम्बन्धहरु जोडेर आफ्ना...बाँकी

खुसी रहने १४ तरिकाहरु

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

खुसी रहने १४ तरिकाहरु

२१ औँ शताब्दीमा मानिसहरु आफ्नो कामको व्यवस्थताको कारण अन्य कुराहरुको बारेमा खासै चासो दिदैनन् यति सम्म कि कहिले काँही मानिसहरु आफ्नो अवस्थाको बारेमा समेत अनविज्ञ हुन्छन् । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन...बाँकी

बादल आकाशमा रहनुको कारण के हो ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

बादल आकाशमा रहनुको कारण के हो ?

गुरुत्वाकर्षण बलका कारण सबै वस्तु जमिनतिर खस्ने गरे पनि बादल भने आकाशमा तैरिरहेको हुन्छ । किन त ? वास्तवमा सबै बादल आकाशमा रहिरहन्छ भन्नु गलत हुन्छ । किनकी केही प्रकारका बादल पृथ्वीको सतहमा नै पनि पाइन्छ । कुहिरो पृथ्वीको सतहमा पाइने बादलको एउटा उदाहरण हो । हावामा केही...बाँकी

कोइलीको मिठो गीत

ईश्वर बस्नेत १ असोज २०७६, बुधवार

कोइलीको मिठो गीत

बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी

आमालाई पत्र

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

आमालाई पत्र

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ घोच्दै होला कटु बचनले साहुले नित्य आमा नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।। रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी भन्दै होली अब त पतिले ल्याउला भारी तारी पापा नाना भनिकन सदा...बाँकी

सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

Top