लाग्छ त्यही जाउँ

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

लाग्छ त्यही जाउँ

सुन्दर ठाउँ मेरोगाउँ अन्त कहाँ पाउँ । सपनीमा बिपनीमा लाग्छ त्यहीँ जाउँ ।। सधैं घाम चुमिरहने उल्लेरीको डाँडा । जन्मभूमि बाट आज भएँ किन टाढा ।। तल्लो भन्ज्याङ् चौतारीमा शीतल हावा खाउँ । सपनीमा विपनीमा लाग्छ त्यहीँ जाउँ ।।। चिसो पानी बोकी बग्छ यो मेलम्ची खोला । आमासमान...बाँकी

‘चाहीएको छ’

बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

‘चाहीएको छ’

सबै घरलाइ दाइजोको भारी चाहीएको छ गरीबलाइ पनि बेहुली अलङ्कारी चाहीएको छ।। महीला अधिकारबादीले नै आफ्नो छोरोको बिहे रोकी उसलाइ पनि दाइजोमा सीक्री र सारी चाहीएको छ।। हीजो जस्ले हरेक रात केटी फेर्दै सुत्थ्यो आज उसैलाइ बिहे गर्न कुमारी चाहीएको छ।। जुन बाउआमाले छोरी हुँदा गर्भपतन गरे उनिहरूलाइ...बाँकी

चमेली र आकृतिकाे संवाद

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

चमेली र आकृतिकाे संवाद

(चमेली र आकृति आफ्नै घर नजिकैको बगैंचामा बसेर कुराकानी गरिरहेका छन्) आकृति : तेरो त नाम पनि चमेली काम पनि चमेली फूलको स्याहार गर्ने कस्तो मिलेको है । चमेली : –खितित्त हाँस्दै) तैंले के भन्न खोजेकी होस् भन् त ? आकृति : आजै देखि यसरी फूलको स्याहार सुसार...बाँकी

चुट्किला

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

चुट्किला

श्रीमान् श्रीमती श्रीमती : हेर त बुढा हाम्रो घरको रातो कुकुर हिजो मरेछ नि । श्रीमान् : दुःख मान्दै) ठूलो घाटा भयो । श्रीमती : जाबो कुकुर मरेर तिमीलाई के घाटा भयो ? श्रीमान् : मलाई भाँडा माझ्दा सधैं सघाउने गथ्र्यो क्या ! हा हा हा आमा छोरा...बाँकी

विवेकी मान्छे !

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

विवेकी मान्छे !

अचानक सुरू भएको आँधिबेहरीसहितको वर्षाले गर्दा सडकमा आवतजावत ठप्प भएको थियो । आकाशमा कालो बादल मडारिँदै थियो । मेघको कानै फुटाउने गढगडाहट र भीषण वर्षाले सबैको मनमा डर पसेको थियो । कताकता रूखहरू एकापसमा ठोक्किएको, हाँगाहरू भाँचिएको र चराचुरूङ्गीहरू चिँ चिँ गर्दै कराएको आवाज पनि सुनिन्थ्यो । मानिसहरू...बाँकी

साथी

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

साथी

दुःख पर्दा साथ दिने सुख परे हाँस्ने । मलाई साथी चाहिएको मीठो माया गाँस्ने ।। सानो तिनो झगडामा रिसाउँदैन जस्ले । त्यस्तो प्यारो मान्छेलाई खोजिदिन्छ कस्ले ।। साथी भन्दा रमाइलो अरु केही छैन । दुईदिनको जिन्दगी हो सधैं बाच्ने हैन ।। साथी छैन केही छैन संसार हुन्छ रित्तै...बाँकी

विषादिको प्रयोग रोक्नु पर्दैन ?

बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

विषादिको प्रयोग रोक्नु पर्दैन ?

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी

पिता जी प्रति दीनदयाल

अनलाइनपाना संवाददाता २८ साउन २०७६, मंगलवार

पिता जी प्रति  दीनदयाल

तोते स्वर सुनी सुनी खुशी भयौ साच्चै रमायौ तिमी । निस्कोस् -याल सिँगान त्यो पनि मिठो भन्दै रमायौ तिमी ।। उल्टो क्यै म गरें भने पनि सधैं सुल्टै बनायौ तिमी । बाँचोस् यो अरु क्यै म माग्दिन भनी माया खन्यायौ तिमी ।।१।। गर्दै ढल्पल भूमिमा थिरिथिरी गर्थें रमायौ...बाँकी

Top