कोरोनाको डर (बालकविता)

बालसिर्जना संवाददाता ३१ जेठ २०७७, शनिवार

कोरोनाको डर  (बालकविता)

आउन पनि कतिकति रोग व्याधि आ´को हो यतिखेर अरूभन्दा डर कोरोनाको हो घरै बस्छु दिनैभरि बाहिर कतै निस्किन्नँ म पैलेजस्तो डुल्दिनँ म साथीसँग जिस्किन्नँ म सुन्दा पनि मुटु काम्ने कुन्नि के-के भा´को हो परीक्षाको भन्दा पनि डर कोरोनाको हो साथीसँग हात मिलाउन्नँ `के छ ?´ भन्दै मेरो यार...बाँकी

दुष्ट आइमाई

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

दुष्ट आइमाई

एक दिनको कुरो हो । बादशाह अकबरको दरबार मानिसहरूले भरिभराउ भएको थियो । कुनै विशेष मुद्दाको सुनवाइ हुँदै थियो । त्यसैm बेला अचानक एउटी स्त्री एउटा पुरुषको साथ उपस्थित भई । यस्तो देखेर बादशाहले भइराखेको कार्यवाही रोकेर त्यस आइमाईसित सोध “के भयो तिमीलाई ?” त्यो आइमाईले भनी ण्महाराज...बाँकी

कोइलीको मिठो गीत

ईश्वर बस्नेत १ असोज २०७६, बुधवार

कोइलीको मिठो गीत

बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी

आमालाई पत्र

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

आमालाई पत्र

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ घोच्दै होला कटु बचनले साहुले नित्य आमा नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।। रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी भन्दै होली अब त पतिले ल्याउला भारी तारी पापा नाना भनिकन सदा...बाँकी

सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

कान र हृदयविनाको गधा

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

कान र हृदयविनाको गधा

एक समयको कुरा हो । कुनै जङ्गलमा बस्ने करालेश्वर नामक सिंह र जङ्गली हात्तीको बीचमा घमासान युद्ध भयो । हात्तीको प्रहारबाट सिंह नराम्रोसँग घाइते भयो, हिंडडुल गर्न पनि नसक्ने भयो । आफ्नो मालिक सिंह शिकार गर्न असमर्थ भएको हुनाले सिंहको सेवक घुसरक नाम गरेको स्याल पनि भोकभोकै भयो...बाँकी

घमण्डी माछो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

घमण्डी माछो

एउटा पोखरी थिया । त्यहाँ भ्यागुता र माछा बस्दथे । उनीहरू मिल्ने साथी थिए । उनीहरू एक दिन गफ गरेर बसिहरको बेलामा एकजना माझाी आएर जाल हाल्न थाल्यो । अनि उनिहरू झटपट पानी भित्र लुके । पानी भित्र गएपछि भ्यागुतो ले माछालाई भन्यो – हेर साथी ! अब...बाँकी

यहि हो मेरो देश नेपाल

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

यहि हो मेरो देश नेपाल

किरणका झुल्काले हाल्छन् हिमालमा रातमा पौंडी खेल्छ जुनले दह होस् या तालमा । सेतो च्यादर ओडी हिमाल मुसुमुसु हाँस्छ रङगधरी डाँफे रमाउँदै नाच्छ । पहाडमा गुराँसले वनै रातो पार्छन् डाफे मुनाल कोकिलले नौलो भाका फेर्छन् । पाँच औले जटामसी चिराइतो पनि यार्सागुम्बा आदि धेरै जडिबुटी पनि। तराइमा धानका...बाँकी

बाघको छाला ओढ्ने गधा

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

बाघको छाला ओढ्ने गधा

कुनै गाउँमै शुद्धपट नाम गरेको एकजना धोबी थियो । कपडा धुने र सम्बन्धित कहाँ पु-याउने काम भएकाले काममा सजिलोका लागि उसले एउटा गधा पालेको थियो । खोलामा कपडा लैजाने बेलामा ऊ त्यसै गधामाथि भारी लाद्थ्यो र साँझपख कपडा लिएर फर्कने बेलामा पनि ऊ त्यही गधालाई कपडा बोकाउँथ्यो ।...बाँकी

जुक्ति

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

जुक्ति

एकादेशमा एउटा ठूलो शहर थियो । त्यहाँ ठूलो दरवार थियो । त्यो दरबारभित्र जाने बाटोमा फलफूलका बोट बिरुवाको झाडी थियो । त्यस झडीमा भँगेरा र भँगेरीको बस्ने गुँड थियो । त्यस दरबारमा धन दौलतको केही कमी थिएन । भँगेरा र भँगेरी दरबारको झ्यालबाट भित्र कोठामा जाने र आउने...बाँकी

Top