हरियाली वातावरण

बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

हरियाली वातावरण

स्वच्छ र सफा ठाउँलाई नै वातावरण भनिन्छ । हरियाली वातावरणले हामीलाई पनि हरिया असाध्यै मनपर्छ । अहिले दिनप्रतिदिन प्रदुषणले गर्दा सबै ठाउँ तथा वातावरणहरु फोहोर भएका छन् । पहिले पहिले त हाम्रा पुर्खाहरुले वातावरणको कति ख्याल राख्थे र सफा हुन्थ्यो तर अहिले न त वास्ता गर्छन् न त...बाँकी

पहिले अहिले

बालसिर्जना संवाददाता १७ असार २०७७, बुधवार

पहिले अहिले

पहिले म स्कूल जान्थे यो समयमा अहिले म कक्षा लिन्छु घरमै अनलाइनमा पहिले म साथीसँग खेल्ने गर्थे अहिले म घरमै खेल्छु परिवार सँग पहिले म सबैसँग हात मिलाउँथे अहिले म सबैलाई नमस्कार गर्छु पहिले म बिदामा घुम्न जान्थे अहिले म घरमै घुम्ने गर्छु पहिले ममि ड्याडी अफिसमा हुन्थे...बाँकी

पुस्तकालय

बालसिर्जना संवाददाता १६ असार २०७७, मंगलवार

पुस्तकालय

पुस्तकालय संस्कृत भाषाबाट नेपाली भाषामा आएको शब्द हो । पढ्ने, पढाउने, पाठ गर्ने गराउने आदि लेखिएको छापिएको ठेली नै पुस्तक हो । यसलाई कसै कसैले ग्रन्थ र कसैले किताब पनि भन्ने गर्दछन् । आलय भनेको घर हो । एउटै बाक्यमा भन्नुपर्दा किताबहरूको घर नै पुस्तकालय हो । इच्छुक...बाँकी

बाबाको माया

बालसिर्जना संवाददाता १६ असार २०७७, मंगलवार

बाबाको माया

मलाई बाबाको लाग्छ धेरै माया सँधै सँधै पाउँ मैले बाबाकै छायाँ हामीले नपाउँ है धेरै दु:ख सँधै हामीले बाबालाई दिनुपर्छ सुख संसारमै बन्नुपर्छ हामी सँधै खुशी बाबालाई बनाउनु हुन्न कहिल्यै पनि दुखी नयाँ कुरा चाहिन्छ मेरो बाबालाई धेरै माया गर्नुपर्छ सँधै उहाँलाई हाम्रो बाबाले हामीलाई पढाउनुहुन्छ खराब काम...बाँकी

असार पन्ध्र

बालसिर्जना संवाददाता १५ असार २०७७, सोमवार

असार पन्ध्र

-प्रेमनारायण भुसाल कृषकको पर्व असार पन्ध्र छैन है फुर्सद माटोमा खेल्दा हिलोमै भुल्दा लौ कति फुरुङ्ग ? बिहानदेखि सूर्यास्तसम्म खेतमै व्यस्त छ भोक र तिर्खा फुर्सदमा मात्र, काममै मख्ख छ । मनमा ईष्र्या कहिल्यै तिमी आउन दिएनौ सपना सधै कर्ममा देख्यौ भ्रममा परेनौ प्रकृतिसँगै रमाउने तिमी भूमिका सन्तान...बाँकी

कोरोना तिमी किन आएको ?

बालसिर्जना संवाददाता १४ असार २०७७, आइतवार

कोरोना तिमी किन आएको ?

  ए कोरोना भन तिमी किन आएको यहाँ भेट्न पाएनौं आफन्त गर्न दिएनौ दायाँ बायाँ ।   तिमीले भ्रमण गरीसक्यौ दुइसय बढी देशमा बिरामी पार्न हिँड्यौ सबलार्इ नदेखिने भेषमा ।   पहिले हामी जाने गर्थ्यौं काँधमा बोकी झोला हाम्रो गल्ती के थियो र किन सताएको होला ।  ...बाँकी

स्वास्थ्य चौकीको कम्पाउण्डर

बालसिर्जना संवाददाता १३ असार २०७७, शनिवार

स्वास्थ्य चौकीको कम्पाउण्डर

न जानेको केही छैन जानेको केही छैन बुज्रुक मात्र होइन उप बुज्रुक छ । सबै रोगको निदान गर्छ सबै रोगको उपचार गर्छ नजानेको केही छैन जानेको केही छैन । एलोपेथी, होमियोपेथी आयुर्वेद जान्दछ चिना हेर्छ, घर सर्ने साइत हेर्छ नजानेको केही छैन जानेको केही छैन । व्यायाम सिकाउँछ...बाँकी

माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर

बालसिर्जना संवाददाता १२ असार २०७७, शुक्रवार

माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर

अमेरिकामा घर बेलायतमा घर नेपालमा छँदैछ आफ्नो घर सम्झियो जताततै घरै घर । छोराको भनूँ कि बाबुको मानो छुट्टिएको छैन मेरो घर भन्ने अधिकार बाबुको घर जसको भने पनि लगानी छोराको । सन्तोषको श्वास फेरेर हाँस्ने मुहार बाबुको पाखुरी बजाएर गरेको आर्जन छोराहरुको तेरो मेरो नभनौ उन्नतिमा रमाऊँ...बाँकी

कोरोना भाइरसका सन्देसहरू

बालसिर्जना संवाददाता १२ असार २०७७, शुक्रवार

कोरोना भाइरसका सन्देसहरू

कोरोना भाइरस अर्थात् कोभिड १९ अहिलेको अवस्थामा संसारभरि फैलिएको छ । यस रोगले लाखौको ज्यान लिएको छ भने लाखौंलाई सङ्क्रमित बनाएको छ । यो रोग सरुवा भएकाले विश्वका धेरै देशहरू अहिलेको लकडाउनको अवस्थामा छन् । कोरोना भाइरसले ठूलो क्षति सँगै हामी मानिसलाई केही कुरा सिकाएको पनि छ ।...बाँकी

पहिलो विद्यालय नै घर हो

डा. प्रेमराज न्याैपाने ७ असार २०७७, आइतवार

पहिलो विद्यालय नै घर हो

संवाद (अहिले विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक बालबालिकाहरु लामो समयदेखि घरैमा बन्दाबन्दीमा बस्न बाध्य भएका छन् । कतिपय बालबालिका संयुक्त परिवारमा छन् भने कतिपय एकल परिवारमा छन् । संयुक्त परिवारमा भएका बालबालिकाका तुलनामा एकल परिवारका बालबालिकामा मनोसामाजिक प्रभाव बढी परिरहेको हुन सक्छ । जे...बाँकी

Top