दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

बालसिर्जना संवाददाता २९ असार २०७७, सोमवार

दैनिकी ः जीवनका लक्ष्यहरू समेट्ने अभिलेख

६ वैशाख २०७७ आज बिहान म ७ः०० बजे उठेँ । साबुन पानीले मिचीमिची धेरै बेर लगाएर हात धोएँ । ममीले चिया र नास्ता दिनुभयो, खाएँ । बाबाको मोबाइलमा विद्यालयले पठाएको गृहकार्यको सूची आएछ, बाबाले देखाउनु भयो । विद्यालयले लकडाउनको समय सदुपयोग गर्नका लागि सूची पठाएछ । कोरोना भाइसर...बाँकी

प्रकृति र म

बालसिर्जना संवाददाता २८ असार २०७७, आइतवार

प्रकृति र म

आज भोलि संसारमा के के अनौठो घटना घटिरहेको छ । जुन घटनाहरु सोच्न पनि नसकिने अवस्थामा छन् । यता हे¥यो मान्छेहरु रोइरहेका छन् । कतै रोगी बनेर दुखित जीवन बिताइरहेका छन् भने कतै सवारी घटनाले भने कतै बाढी पहिरो जस्ता घटनाले कैयौ मानिसको अकालमा ज्यान गएको छ ।...बाँकी

अजिङ्गर र छेपारो

भूपप्रसाद धमला २८ असार २०७७, आइतवार

अजिङ्गर र छेपारो

अजिङ्गर कोल्टे फेर्दा छेपारो गर्छ टर्टर अजिङ्गर सामु पर्दा छेपारो काम्छ थर्थर अजिङ्गर पर सर्दा छेपारो फुर्ती गर्दछ अजिङ्गर वर पर्दा छेपारो पर सर्दछ।   भुसुना निल्न पाएर छेपारो दङ्ग पर्दछ अजिङ्गरबाट बच्न विविध रङ्ग फेर्दछ अजिंगरे चाला देख्दा दुनिया दङ्ग पर्दछ छेपारोको i चाला देख्दा जगतै छक्क...बाँकी

“Poem on Corona-virus”

बालसिर्जना संवाददाता २३ असार २०७७, मंगलवार

“Poem on Corona-virus”

Because of corona our city is in fire I wish that it won`t go too higher Because of corona we locked our door It`s too dangerous we shouldn’t ignore   Maintain social distance it`s our task When you go out please wear mask We should unite and win...बाँकी

गुरुको महत्व

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

गुरुको महत्व

गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः गुरुले हामी शिष्यलाइ ज्ञान बाँड्ने काम गर्नुहुन्छ । गुरु विद्ध्यालयमा पढाउने मात्र नभइ ज्ञान दिने व्यक्तिलार्इ भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवनको...बाँकी

सुन्दर मेरो गाउँ

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

सुन्दर मेरो गाउँ

डाँडैभरी हेर साथी कति राम्रा फूल । त्यै डाँडाको फेदीमा छ छहराको मूल । डाँडावारी डाँडापारी रमाइलो ठाउँ छ । हावा पानी मीठो भाको एउटा मेरो गाउँ छ । जाउँ साथी खेलौं घुमौं मेरो गाउँ घर । पराइको देश भन्दा के मा कम्ति छ र ? काफल, चुत्रो,...बाँकी

हाम्रा चराचुरुङ्गीहरु

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

हाम्रा चराचुरुङ्गीहरु

कोइली चरी कुहुकुहु गरी कराउँछ्न् स्वर सुन्दा केटाकेटी औधी रमाउँछ्न् । डाँफे मुनाल पहाडमा खुशी हुँदै नाच्छन् हिमालको स्वच्छ हावा खाँदै खाँदै बाँच्छ्न् । भङ्गेराको चिरबिर स्वर मीठो लाग्छ चील गिद्द परेवाले आकाश नै ढाक्छ । धूर्त हुन्छ बाज चरो दुष्ट चरित्रको ढुकुर्कुर गर्ने ढुकुर हुन्छ पवित्र त्यो...बाँकी

गरिबको पीडा

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

गरिबको पीडा

मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल यो संसारको एउटा कुनामा मलाई पनि समेट । मैले बोलेका शब्दहरू तिम्रो कान सम्म किन पुगेनन् तिमीले दिएका राहतहरूले मलाई छुदै छोएनन् । भोट लिने बेला खुवाउन सम्म खुवायौं अहिले किन यसरी भोक भोकै सुकायौ । मेरो आँशुले आफ्नो तिर्खा नमेट विशाल...बाँकी

फूल

बालसिर्जना संवाददाता २० असार २०७७, शनिवार

फूल

सबैको घरमा हुन्छन फूल राम्रो राम्रो नेपालको राष्ट्रिय फूल लालीगुराँस हाम्रो । हेर्दा निकै राम्रा लाग्छ सबै फूल मलाई भगवानको पूजा गर्न चाहिन्छ हामीलाई। फूलको कोपिला टिप्न हुन्न कसैले असल बानी बसालौं हामी सबैले । फूल नहिँडे पनि सास फेर्न सक्छन् उनीहरुले पातबाट खाना बनाइ खान्छन् । फूलहरुले...बाँकी

लकडाउन खुलेपछिका मेरा चाहना

बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

लकडाउन खुलेपछिका मेरा चाहना

अहिले यो कोरोना महामारीबाट बच्नका लागि देशभरी लकडाउन गराइएको छ । यो लकडाउनको कारण हामी घरमै थुनिएर बसेका छौं । घर बाहिर जाने अवस्था छैन । हामी हाम्रो स्कुलको अन्तिम परीक्षा सकिएपछि घुम्न जाने, मिठा मिठा खानेकुराहरु खाने, साथीहरुसँग खेल्ने जस्ता कुराहरु सोचेरे बसेका थियौं । शायद सबैको...बाँकी

Top