बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल
‘सुनैको दरबार... दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर...’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् ।...बाँकी
कान्छी
पहाडै पहाड, डाँडै डाँडाले भरिएको देश नेपालको एउटा सानो जस्ता राता गाला, गाजलु आखाँ, सुन्दर लामा लामा कपाल मोहनी लगाउने किसिमका थिए। कान्छी आफ्ना प्यारा आमाबुवा र चकचके भाइसँग एउटा साधारण परिवारमा हुर्केकी गाउँकी सोझी केटी थिइ। ऊ एघार वर्षकी भए पनि काम गरेर कान्छी र उसको परिवारले...बाँकी
महान् वैज्ञानिक निकोला टेस्ला
मानव दिमाग साँच्चै एक अविश्वसनीय चीज हो । जसले बोली, विचार, आलोचनात्मक सोच र कल्पना गर्न सक्छ । जब हामी यस संसारका महान चर्चित दिमागका बारे सोच्छौं हामी ईन्स्टाइन जस्ता प्रतिभाशाली मानिसहरूका बारे सोच्छौं । उनले हामीलाई ब्रह्माण्डमा नियन्त्रित कमलेबल नियमहरूको बारेमा धेरै कुरा भने, समय, ठाउँ र...बाँकी
I want to go out of home!
It was sharp 6 in the morning. Krystal was going downstairs. 'Mom!' she yelled. Krystal is a beautiful girl with curly black hair and hazel blue eyes . She lives in Kathmandu with her mother and dad. She went to her living room and sat on the sofa...बाँकी
सिद्धिलाल
एक जना उरण्ठेउलो केटो थियो । चकचकीमा नामी, उटपट्याङ् गर्नमा माहिर त्यो केटोलाई स्कूलका सबैल चिन्दथे । चाहिने नचाहिने गफ हाँकेर, छक्काएर, उल्लु बनाएर साथीहरूलाई हँसाउने आफूभन्दा पनि हाँसी मजाक लिनु नै दिनु नै उसको दैनिकी जस्तो थियो । जस्तोसुकै नभएको कुरालाई पनि साँच्चिकै भएको जस्तो देखाउन सक्ने...बाँकी
काेराेना
अायाे अनायासै राेग सबैकाे हाेस उडाउँदै । काेराेना हाे सबै भन्छन् घरभित्र डराउँदै ।। चीनबाट शुरू भाकाे संसार भर फैलियाे । वैज्ञानिक युगकाे मान्छे काेराेनाले त वैलियाे ।। अाइसुलेसन् क्वारेन्टाइन् लकडाउन् भने पनि । कत्ति सन्चाे हुँदै हुन्न जत्ति खर्च गरे पनि ।। प्रकृति बलवान् हुन्छ बुज्दैन नरले...बाँकी
आमाको महिमा
यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी
दिदीको घर
साना गाठी की होचि होची वान्की परेकी थिई मेरी दिदी । पुतली जस्तै थिई । आमाले दुई चुल्ठा पारेर कपाल बाटि दिनुहुन्थ्यो । मख्ख पर्थि । म भन्दा मास्तिर कि मेरी दिदी मलाई खुब माया गर्थि । सकि नसकि मलाई बोकेर ओल्लो घर पल्लो घर घुमाउथि । कान्छि...बाँकी
असल बुवाको कर्तव्य
संसारमा जन्म लिएका सबै मानिसहरुको आ आफ्नै कर्तव्य हुन्छ । चाहे त्यो घरमुली होस् या परिवारको अन्य सदस्य । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरैजसो परिवारमा घरमूली बुबा या हजुरबुबा हुने चलन छ । यदी बुबा या हजुरबुबा नभएमा छोरा घरमुली हुने गरेको देखिन्छ । घरमुली भएपनि या नभएपनि...बाँकी










