Love of Sky and Earth
The earth was made of up the land and the sea. One day the sky saw that the green land was beautiful. He quickly fell in love with the land. But the sky was too far from the land in the plain. So he pulled a part of...बाँकी
गजल
गजल अनेकौँ प्रश्न अगाडि निरुत्तर भएको छु जल जमिन दुबै ठिक उभयचर भएको छु कयौँ पटक रात आउँदा जीवनमा थर्काएर बिहानीको प्रहर भएको छु खुबै लोभ्याए पनि फूलका परागहरूले आफै काँस फुलाएर बस्ने बगर भएको छु मिसावट जीवन बाँचेर चलिरहेछ दुनियाँ तटस्थ हेरी बस्ने म नजर भएको छु...बाँकी
विद्या
विद्या आर्जन गरौं साथी पुग्छौं माथि माथि । विद्या जस्तो ठूलो कुरा छैन माना पाथी ।। सर्वश्रेष्ठ धन हो विद्या शास्त्रले नै भन्छ । लेखी पढी ठूलो मान्छे बन्ने मेरो मन छ ।। आमाले झैं माया गर्ने काम गर्छ विद्या । बाबुले झैं रक्षा गर्ने काम गर्छ विद्या...बाँकी
आमाको महिमा
यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी
बाह्र महिनाको गीत
वैशाखमा कल्कलाउँदो मुना पलाउँछ । जेठको घाम नसम्झाऊ आँत जलाउँछ ।। आली खनौँ, खेत जोतौँ, बीउ छरौँ, रोपौँ । फुत्केला कि असार महिना मिलिजुली छोपौँ ।। साउन-भदौ लागेपछि लाग्छ बादल-झरी । तीज मान्न हाम्री दिदी आउँछिन् कसो गरी ? ।। आकाशले धर्ती धोयो खुसियाली छायो...बाँकी
साहित्यकार डा.हरिप्रसाद सिलवाल
नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड,...बाँकी
लकडाउनको अनुभव
विश्वभरि फैलिएको कोराना महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन गरेको छ । यसैकारण हामी सबै आफ्नै घरमा घेरिएर बस्नु परेको छ । मैले धेरैले भनेको सुनें – ‘हे भगवान् ! यो लकडाउन कहिले समाप्त हुन्छ । म त घरमा बस्दा बस्दा वाक्कदिक्क भैसकेको छु । मलाई मेरा साथीहरुसँग भेट्न...बाँकी
कोरोना भाइरस
के आयो भाइरस यस्तो त्रास संसार भरी । बाहिर हिँड्न मुस्किल भयो रोग अनेक थरी ।। अङ्कमाल, हात मिलाउने बानी छोड्नुपर्छ । अभिभावक टाढैबाट हात जोड्नु पर्छ ।। बारम्बार सेनिटाइजर अनि साबुन पानी । प्रयोग गरौं सबले अब छोडौं अल्छी बानी ।। भिडभाड र जमघटमा अब कम नै...बाँकी
अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे
२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । थप समाचार प्राप्त हुन बाँकी छ । बाँकी
बाबा आमाको उपदेश
बालबालिकासँगै खेल्दै दिलखुस पार्दै हाँस्दै रम्दै बाबा आमा अर्ति दिन्छन् राम्रा राम्रा कुरा भन्छन् । नानी बाबु कुरा यता सुन हाम्रा कुरा मन मन गुन खुब सुन्दर देवदूत सरी नाच खेल आँगन भरि। नील गगनमा घाम जुन छन् टल्की रहने तारा हुन् झन् घाम जुन गगनमा...बाँकी









